काठमाडौं : नेपालमा थप २८ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्टको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय जिन सिक्वेन्सिङ गरिएका ३२ नमुनामध्ये २८ वटामा ओमिक्रोन पुष्टि भएको हो।बाँकी ४ नमुनामा डेल्टा भेरिएन्ट देखिएको छ।मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार गत एक सातामा गरिएका परीक्षणमा ४८ दशमलव २ प्रतिशत र एन्टिजेन परीक्षणमा ३५ प्रतिशत कोरोना पोजिटिभ फेला परेका छन्।
काठमाडौं । नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि भएको छ । पछिल्लो समय गरिएका ३२ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा २८ जनामा ओमिक्रोन भेटिएको हो ।
बाँकी ४ जनामा डेल्टा भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय परीक्षण गरिएका नमुनामा ८८ प्रतिशतमा ओमिक्रोन भेटिएको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी...
काठमाडौँ । नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि भएको छ । पछिल्लो समय गरिएका ३२ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा २८ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाँकी ४ जनामा डेल्टा भेरियन्ट भेटिएको छ । पछिल्लो समय परीक्षण गरिएका नमुनामा ८८ प्रतिशतमा ओमिक्रोन भेटिएको मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी […]
काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सम्भावित संक्रमण फैलन नदिन तयारी गरिरहेको सरकारी अधिकारीहरूले बताएका छन्। पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएकोमध्ये २४ जनामा ओमिक्रोन पुष्टि भएपछि तयारी तीव्र पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारहरूको दाबी छ।मन्त्रालयले गत शुक्रबार ओमिक्रोन संक्रमितको संख्या सार्वजनिक गर्दै ओमिक्रोन समुदाय स्तरमा पुगिसकेको संकेत गरेको छ। त्यसैलाई मध्यनजर गर्दै सम्भावित खतरालाई रोक्न र पुनः लकडाउन गर्नुपर्ने अवस्था आउन नदिन गृहकार्य गरिरहेको स्वास्थ्य
नेपालमा ओमिक्रोन संक्रमण ह्वात्तै बढेको छ। नेपालमा शुक्रबार थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर देखिएको बेला नेपालमा पनि संक्रमण दर बढेको पाइएको हो।कोरोना भाइरसको डेल्टा र परिवर्तित ओमिक्रोन भेरियन्ट संक्रमित पुष्टि हुने क्रम बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीताकौशल मिश्राले एसजिन नेगेटिभ पत्ता लागेका २४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनामा ओमिक्रोन पुष्टि भएको जानकारी दिइन्। मुलुकभरबाट ¥यान्डम स्याम्पलिङ वि
ओमिक्रोन संक्रमण बढेपछि सिसिएमसीको बैठक : अत्यावश्यक स्वास्थ्य सामग्री जोहो गर्न र खोप अभियानलाई तीव्र पार्न प्रधानमन्त्री देउवाको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले ओमिक्रोन फैलिएसँगै जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन मातहतका...
पछिल्लो तथ्यांकले ओमिक्रोन भेरियन्ट समुदायमा संक्रमण पुगिसकेको देखाउँछ । यसको फैलावट कम गर्न जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालनासँगै परीक्षण विस्तार र खोपको पहुँच बढाउनुको विकल्प छैन ।
काठमाडौँ – नेपालमा थप २४ जनामा काेराेना भाइरसकाे नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पछिल्लोपटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको हो। पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको […]
काठमाडौं । नेपालमा थप २४ जनाको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएका २५० वटा नमूनामध्ये २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।
योसँगै नेपालमा ओमिक्रोन संक्रमित भेटिनेको संख्या २७ पुगेको छ ।
पुस महिनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशभरबाट...