चितवनको समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक, एमाले पहिलो :: Pahilopost.com

चितवन :  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चितवनमा समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।  समानुपातिकमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ नेकपा एमाले पहिलो दल बनेको छ। एमालेले प्रतिनिधिसभातर्फ ९१ हजार ५ सय ४ मत प्राप्त गरेको छ भने प्रदेशसभा तर्फ ८७ हजार ४ सय १३ मत प्राप्त गरेको छ।  यस्तै दोस्रो दल बनेको

सम्बन्धित सामग्री

जिसस चितवनको प्रमुखमा गोलाप्रथा गर्दा एमाले विजयी

चितवन – जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा पाँच दलीय गठबन्धन र नेकपा (एमाले)को मत बराबर आएपछि गोला प्रथा गरिएको छ। जिसस प्रमुख र सदस्यहरुको लागि आज भएको निर्वाचनमा बराबर मत खसेको हो। जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए। गोलाप्रथा गर्दा प्रमुखमा एमालेका नारायण अधिकारी विजयी भएका छन्। पाँच […]

चितवनको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा एमाले विजयी

चितवनः चितवनको कालिका नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्। प्रमुखमा एमालेका विनोद रेग्मीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवराम केसीलाई १४३ मतान्तरले विजयी भएका हुन्।   रेग्मीले १० हजार ७१४ मत प्राप्त गर्दा केसीले १० हजार ५७१ मत प्राप्त गरे। यस्तै उपप्रमुखमा पनि एमालेकै बिमला लामाले…

चितवनको खैरहनीमा काँग्रेसको अग्रता

काठमाडौं, ३१ बैशाख । चितवनको खैरहनीमा वडा नम्वर १ मा १८७ मत गणना हुँदा कांग्रेसले अग्रता लिएको छ । अहिले कांग्रेसले ९३ मत प्राप्त गरेको छ भने एमाले ५९ मत हाँसिल गरेको छ ।

चितवनको इच्छाकामनामा कसले जित्ला चुनाव ?

२५ वैशाख, चितवन । चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनामा सत्ता गठबन्धन र नेकपा एमालेबीचको प्रतिस्पर्धा रोचक बन्ने अनुमान छ । एमाले उम्मेदवार दानबहादुर गुरूङ र सत्ता गठबन्धनबाट कांग्रेसकी गीता गुरूङमध्ये गाउँपालिकाको अध्यक्ष को बन्ला भन्ने व्यग्रता इच्छाकामनामा छ । यहाँ सत्ता गठबन्धनबाट उपाध्यक्षमा माओवादीका प्रताप गुरूङ उपाध्यक्ष उम्मेदवार छन्, एमालेबाट माया सिलवाल उपाध्यक्ष उठेकी छन् । […]

चितवनको माडीमा एमाले र राप्रपाबीच तालमेल

१२ वैशाख, चितवन । चितवनको माडी नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल हुने भएको छ । राप्रपाले एमालेबाट माडीको मेयरको उम्मेदवार बनेकी ताराकाजी महतोलाई सहयोग गर्नेछ भने, उपमेयरमा एमालेले राप्रपाका मदन पौडेललाई सहयोग गर्ने राप्रपाका जिल्ला प्रवक्त राजु भण्डारीले जानकारी दिए । उनका अनुसार एमालेबाट उपमेयर उम्मेदवारी दर्ता गराएका रेशमलाल […]

एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन

२६ माघ, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन् । १० औं जिल्ला अधिवेशन उद्घाटन भएको (पुस २३ गते) झण्डै एक महिनापछि एमाले चितवनले नयाँ नेतृत्व पाएको हो । एमाले चितवनको उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन भएका छन् । निर्वाचन मण्डलका […]

एमाले चितवनको जिल्ला अधिवेशन स्थगित

काठमाडौँ, २६ पुस। नेकपा एमाले चितवनको जिल्ला अधिवेशन स्थगित भएको छ । सोमबार वर्तमान जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनालद्वारा विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि अधिवेशनको निर्वाचन कार्यक्रम स्थगित गरेको जानकारी गराएका हुन् । सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन […]

एमाले चितवनको अधिवेशन स्थगित, अध्यक्ष चुन्ने जिम्मा अध्यक्ष मण्डललाई

चितवन– नेकपा (एमाले) चितवनको १०औं जिल्ला अधिवेशन स्थगित गरिएको छ। अधिवेशनअन्तर्गत आज भएको बन्दसत्रमा नेतृत्वले अध्यक्षमा सहमति गराउन सकेन। आइतबार चितवन महोत्सव उद्घाटन हुने कार्यक्रम रहेकाले २६ पुससम्मको लागि अधिवेशन स्थगित गरिएको छ। अध्यक्षका लागि रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, तेजेन्द्र खड्का र कमल पाठकले आकांक्षा देखाएकोमा पाठकले न्यौपानेलाई समर्थन गर्ने भएका छन्। आफू उपाध्यक्षमा बस्ने […]

एमाले चितवनको अध्यक्षमा चार जनाको दावी

नेकपा एमाले चितवनको १०औं जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । २३ र २४ पुसमा हुने अधिवेशनबाट नयाँ जिल्ला कमिटी बन्नेछ । एमाले चितवनको अधिवेशनको उद्घाटनसत्र तारापुञ्ज रिसोर्ट र बन्दसत्र पार्टी कार्यालयमा हुँदै छ ।अधिवेशनका लागि जिल्लाका सात स्थानीय तह र पेसागत संगठनहरूबाट एक हजार ६०० प्रतिनिधि छनोट भएर आएका छन् । यसअघि एमालेको गाउँ/नगर कमिटी र वडा कमिटी सर्वसम्मतबाट चयन भइसकेको छ ।एमाले चितवनको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षको लागि चार जनाले आकांक्षा देख

विद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा नै पर्याप्त : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले एमालेबाट विद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा र चितवनको कुम्भ मेला नै पर्याप्त रहेको बताएका छन् । सोमबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै उनले नेकपा एमाले पार्टी भित्र फरक मत राख्नेहरूको अपमान भइरहेको भन्दै नेकपा एमालेमा जनताको बहुदलीय जनवादका गफ मात्रै हाँकिएको बताएका हुन् । नेकपा एमालेले कुनै पनि जनवादी अधिकारहरू प्रदान नगर्ने, विचारको बहसहरू सञ्चालन नगर्ने प्रवृत्तिले नै नेकपा एमाले कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक