Use App
Read now
(current)
Download
Reporters Nepal
बैशाख २०७९
चितवनको खैरहनीमा काँग्रेसको अग्रता
काठमाडौं, ३१ बैशाख । चितवनको खैरहनीमा वडा नम्वर १ मा १८७ मत गणना हुँदा कांग्रेसले अग्रता लिएको छ । अहिले कांग्रेसले ९३ मत प्राप्त गरेको छ भने एमाले ५९ मत हाँसिल गरेको छ ।
पूर्ण विवरण