चितवनको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा एमाले विजयी

चितवनः चितवनको कालिका नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्। प्रमुखमा एमालेका विनोद रेग्मीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवराम केसीलाई १४३ मतान्तरले विजयी भएका हुन्।   रेग्मीले १० हजार ७१४ मत प्राप्त गर्दा केसीले १० हजार ५७१ मत प्राप्त गरे। यस्तै उपप्रमुखमा पनि एमालेकै बिमला लामाले…

सम्बन्धित सामग्री

गठबन्धनलाई पराजित गर्दै इच्छाकामनाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

चितवन – चितवनको सात पालिकामध्ये अहिलेसम्म तीन पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । तीनवटै पालिकाको मेयर/अध्यक्षमा एमाले विजयी भएको छ । माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकप...

चितवनका दुई तहमा एमाले अगाडि, तीन वटामा गठबन्धनलाई पछ्याउँदै

चितवन । चितवनका पाँचवटा स्थानीय तहको मतगणना भइरहेको छ । प्रारम्भिक परिणामअनुसार  दुई तहमा एमाले अगाडि छ भने तीनवटामा गठबन्धनका मेयर उम्मेदवार अगाडि छन् । यस्तो छ प्रारम्भिक परिणम– राप्ती नगरपालिला एमाले– २७४ गठबन्धन– २०० खैरहनी नगरपालिका गठबन्धन– ९३ एमाले– ५९ कालिका नगरपालिका एमाले– ११९ गठबन्धन– १२१ माडी नगरपालिका गठबन्धन– १७९ एमाले– १६३ ईच्छाकामना गाउँपालिका […]