काठमाडौं, ११ भदौ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलबाट निकालिएको निश्कर्ष पेश गर्न सुरु गरिएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलबाट निस्केको निष्कर्षको […]