काठमाडौं : नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बैठक सुरु भएको छ। कार्की बैंक्वेटमा बबरमहलमा बैठक जारी रहेको प्रचार विभाग उपप्रमुख बिष्णु रिजालले बताए। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस, प्रदेश अध्यक्षहरूको रिपोर्टिङलगायत ११ वटा कार्यसूचीमा छलफल गर्ने उनले बताए। यी हुन् एजेण्डा१. रिपोर्टिङ२. राजनीतिक प्रतिवेदन ३. विभागहरूको गठन ४. स्थानीय निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया ५. घोषणापत्र तयारी६. पार्टीको वा