काठमाडाैँ- नेकपा एमालेको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक जारी छ। च्यासलस्थित पार्टी मुख्यालयमा केही बेरअघि बसेको बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीका विभिन्न ३३ वटा विभागीय प्रमुखसहितको सहभागी छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा विभागीय […]