काठमाडौं महानगरमा प्रमुख/उपप्रमुखका लागि नाम सिफारिस गर्न कांग्रेसको बैठक जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागि नाम सिफारिस गर्न नेपाली कांग्रेस महानगर समितिको बैठक जारी छ । बैठकबाट दुवै पदमा तीन/तीनजनाको नाम सिफारिस गरिने नगरसचिव सुशन वैद्यले जानकारी दिए । केन्द्रले चुनावी तालमेल गर्ने निर्णय गरे पनि आफूहरूले दुवै पदमा नाम सिफारिस गर्ने उनले बताए । काठमाडौंको मेयरका लागि...