११ महिनामा १२ देशबाट एक करोड ३० लाखभन्दा बढीको सियो आयात

काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालले विश्वका १२ देशबाट १ करोड ३० लाख ४० हजार रुपैयाँको सियो आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालमा उक्त मूल्य बराबरको १९ हजार ७८४ केजी सियो भित्रिएको हो । भारतदेखि अमेरिकासम्मबाट नेपालमा सियो आउने गरेको छ । विभागको […]

सम्बन्धित सामग्री

२७ देशबाट वस्तु आयात, पाँच देशमा निर्यात

पश्चिम तराईको प्रमुख भन्सार कार्यालय रहेको नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको नौ महिनामा २७ देशबाट ४९ अर्ब ७२ करोड ३४ लाख ७५ हजार रुपैंयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । भन्सार कार्यालयको चैतसम्मको तथ्यांकअनुसार यस नाका हुँदै सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट यो अवधिमा ४६ अर्ब ५८ करोड ५७ लाख १८ […]

२६ करोड बराबरको वाद्ययन्त्र आयात

काठमाडौँ– नेपालले एक वर्षमा करिब २६ करोड रुपैयाँका विभिन्न वाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको वाद्ययन्त्र विभिन्न देशबाट आयात गरेको हो ।  भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालमा २५ करोड ९७ लाख ६२ हजार रुपैयाँको वाद्ययन्त्र भित्रिएको छ । अघिल्लो आर्थिक […]

विश्वका ६ देशबाट भित्रिन्छ हुक्काका फ्लेवर, बाहिरयो ८ करोड ७८ लाख

गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट नेपालमा ८ करोड ७८ लाख रुपैयाँ बराबरको हुक्का फ्लेवर भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष उक्त मूल्यको हुक्का फ्लेवर भित्रिएको हो ।विभागका अनुसार १ लाख २३२ किलो हुक्काको फ्लेवर भित्रिएको छ । यसबापत आयातकर्ताले १९ करोड ४२ हजार रुपैयाँ भन्सार राजश्व तिरेका छन् । नेपालमा विश्वका ६ वटा हुक्का भित्रिने गरेको छ ।तीमध्ये, भारतबाट सबैभन्दा धेरै ७ करोड ९३ लाख रुपैयाँ बराबरको हुक्का फ्लेवर आयात भएको छ । यस्तै, जोर्डनबाट ७७ लाखको, चीनबाट ३ लाख

विश्वका १६४ देशबाट आउँछन् नेपालमा मालसामान

काठमाडौं : आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो।तथ्याङ्कअनुसार  उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ। एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै रु १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो। रु १२ खर्बभन्दा बढीको सामान आयात हुँदा रु एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरको सामान निर्यात भएको थ

विश्वका ३९ देशबाट नेपाल भित्रिन्छ स्याम्पो, १ अर्ब १२ करोड बाहिरियो

नेपालमा विश्वका ३९ वटा देशबाट स्याम्पो भित्रिने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार विश्वका तीन दर्जनभन्दा बढी मुलुकबाट नेपालमा स्याम्पो भित्रिने गरेको हो ।गत आर्थिक वर्ष २०७८÷७९ मा स्याम्पो आयातमा मात्रै १ अर्ब १२ करोड ७४ लाख ५३ हजार रुपैयाँको बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १२ महिनाको अवधिमा उक्त मूल्य बराबरको स्याम्पो नेपाल भित्रिएको हो ।जसमध्ये, दक्षिण छिमेकी मुलुकबाट ८१ करोड ३ लाख ४८ हजार रुपैयाँ बराबरको

आठ महिनामा तीन करोड भन्दा बढीको सियो आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालले विभिन्न देशबाट तीन करोड रुपैयाँभन्दा बढीको कपडा सिलाउने सियो आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त मुल्यका सियो नेपाल भित्रिएको हो । पछिल्लो आठ महिनामा कूल ३ करोड २९ लाख ३४ हजार रुपैयाँको सियो नेपालले आयात गरेको भन्सारको […] The post आठ महिनामा तीन करोड भन्दा बढीको सियो आयात appeared first on राजधानी राष्ट्रिय दैनिक.

सात महिनामा देशबाट ११ खर्ब ४७ अर्ब जाँदा १ खर्ब ३१ करोड आयो

काठमाडौं, २७ फागुन । देशमा आयातभन्दा निर्यात ९ गुणाले बढी रहँदा व्यापार घाटा चुलिएको छ । नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको पहिलो सात महिना साउनदेखि माघसम्मको वित्तीय स्थिति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । उक्त सात महिनामा ११ खर्ब ४७ अर्ब ४६ करोड आयातमा खर्च भएको छ । यो अवधिमा १ खर्ब […]

सवा तीन करोड खोप आउने निश्चित

केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको छ ।विभिन्न देशबाट विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोपमध्ये फाइजर, कोभिसिल्ड, भेरोसेल खोप केही दिनभित्रै नेपाल भित्रिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, “केही दिनभित्रै कोभिसिल्ड आउने छ । अरू कम्पनीको खोप पनि आउँदैछन् ।”म

दुई महिनामै १३ अर्ब ६६ करोड रुपैयाँको तरकारी र फलफूल नेपाल भित्रियो

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो दुई महिनामै १३ अर्ब ६६ करोड रुपैयाँको हरियो तरकारी र फलफूल नेपाल आयात भएको छ । भन्सार विभागका अनुसार साउन र भदौमा आठ अर्ब ३६ करोड  ३९ लाख रुपैयाँको तरकारी विभिन्न देशबाट नेपाल भित्रिएको छ । यस्तै पाँच अर्ब ३० करोड रुपैयाँको फलफूल आयात भएको छ । विभागका अनुसार दुई महिनामा १२ अर्ब ९२ करोड रुपैयाँको खाद्यान्न आयात भएको छ । भारत, चीन, ब्राजिल, स्पेनलगायतका देशबाट धान, चामल, मकै, गहुँ, गेडागुडीलगायतका खाद्यान्न नेपाल भित्रिएको हो । यस्तै दुई महिनामा ...