सत्ता गठबन्धनबाट बाहिरियो जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चा पाँचदलीय सत्तारुढ गठबन्धनबाट बाहिरिएको भएको छ । आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै जनमोर्चा गठबन्धनबाट बाहिरिएको हो । सोमबार बसेकोे पार्टीको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । बैठकपछि अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी प्रेस विज्ञप्तिमा संसद्बाट षड्यन्त्रमूलत तरिकाले एमसीसी पास गरी देशको सार्वभौमिकता र अखण्डतामाथि आँच पुर्‍याएको […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धन जोगाउनुपर्ने भन्दै जनमोर्चा आन्तरिक छलफलमा

काठमाडौँ – राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धन जोगाउनुपर्ने भन्दै आन्तरिक छलफलमा जुटेको छ। कांग्रेस नेतृत्वको गठबन्धनको सरकार गठन गर्ने गृहकार्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि राखेर एमालेसँग तालमेलको लागि प्रयास भइरहँदा जनमोर्चा भने सत्ता गठबन्धन फुट्न नहुने भन्दै छलफल गरिरहेको छ। प्रतिनिधिसभामा जनमोर्चाको एक सिट मात्रै छ। स्थानीय तह निर्वाचन र आम निर्वाचनमा जनमोर्चा सत्ता […]

प्रचण्ड चाहन्छन् आलोपालोको पहिलो चरण, माधव चाहन्छन् ‘प्याकेज डिल’

१५ मंसिर, काठमाडौं । भोट गनिनसक्दै नयाँ सरकारको दौडधुप तीव्र भएको छ । सत्ता गठबन्धन कायम रहन्छ भन्नेमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा चारै घटक प्रष्ट छन्, तर कसरी कायम गर्ने भन्नेमा मतभेद सतहमा आउन थालेका छन् । गठबन्धनभित्रका गतिविधिलाई नजिकबाट नियालिरहेका एक शीर्ष नेताको भनाइमा नयाँ सरकार गठन गर्न अरु […]

राष्ट्रिय जनमोर्चा: सत्तामा गठबन्धनतिर, खानेपानी संस्थाको निर्वाचनमा एमालेतिर

घोराही खानेपानी तथा सरसफाइ संस्थाको निर्वाचनमा सत्ता गठबन्धन र संयुक्त प्यानल निर्वाचनमा होमिएका छन् । सत्ता गठबन्धन तर्फ नेपाली काँग्रेसका देवीबहादुर डिसी र संयुक्त प्यानल तर्फ नेकपा एमाले नारायणप्रसाद भुसाल अध्यक्ष पदका लागि निर्वाचनमा होमिएका हुन् । दुईमध्ये एक समूह जिताउन शनिवार बिहानैदेखि उपभोक्ताहरू लाइन लागि मतदान गरिरहेका छन् । समर्थकहरू दल र उपभोक्ताहरू आफ्ना उम्मेदवार जिताउन उपभोक्ताहरूसँग भोट मागिरहेका छन् । तर पाँच दलीय गठबन्धनभित्र रहेको राष्ट्रिय जनमोर्चा नेपालका नेता तथा कार्

सत्ता गठबन्धन बैठक निष्कर्षविहीन, भोलि साँढे ११ बजे पुन: बस्ने

काठमाडाैं : सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सोमबार पनि सहमति जुट्न सकेन।सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा बीचको आजको बैठक असफल भएको हो।महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलका लागि गरिएको दिनभरको प्रयास विना निष्कर्ष सकिएको हो।धेरै ठाउँमा सहमति नजिक पुगेको र त्यसलाई अन्तिम रुप दिन भोलि (मंगलबार) साँढे ११ बजे पुनः बैठक बोलाइएको कांग्रेस

अब निर्वाचनसम्मै सत्ता गठबन्धन !

अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै सत्तारूढ गठबन्धनको आयु लम्बिएको छ । अनेकन खिचातानीबीच गठबन्धन टिक्ने कि भत्कने आशंका रहिरहेका बेला संसद्बाट एमसीसी अनुमोदन भएसँगै गठबन्धनको पनि ‘सेफ ल्यान्डिङ’ भएको हो ।सत्तारूढ गठबन्धन आबद्ध पाँच दलमध्ये चार दल एमसीसीका पक्षमा उभिएसँगै गठबन्धन आगामी निर्वाचनसम्म नै अघि बढ्ने अवस्था बनेको हो । पाँच दलीय सत्ता गठबन्धनमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सहभागी थिए । तर, जनम

खुस्किँदै गठबन्धनको गाँठो : के देउवा र ओली सहकार्य नजिक पुगेका हुन्?

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धन फुट उन्मुख देखिएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित ५ दलको गठबन्धन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)कारण फुटको संघारमा पुगेको हो। प्रधान मन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न जोडबल…

स्थानीय तह निर्वाचन: सत्ता गठबन्धन कसरी भयो ‘युटर्न’ ?

सत्ता गठबन्धनमा आबद्ध पाँच दल स्थानीय तहको निर्वाचन जेठमा गर्न तयार भएका छन् । स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर निर्वाचन धकेल्ने तयारी अघि बढ्दै गर्दा विरोध हुन थालेपछि गठबन्धन आबद्ध दलहरू संविधानसँग बाझिएका ऐन संशोधन गर्दै जेठमा स्थानीय तहको निर्वाचन गर्न तयार भएका हुन् ।  शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आबद्ध पाँच दलीए गठबन्धन बैठकले संविधान बाझिएका निर्वाचन कानून संशोधन गर्दै जेठभित्रै स्थानीय तहको निर्वाचन ग...

भागबण्डाका लागि सत्ता गठबन्धन छलफलमा

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । विहान साढे ९ बजेदेखि जारी बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबीच तालमेल र भागबण्डा गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । आगामी माघ […]

सत्ता गठबन्धन बैठक : मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई

काठमाडौं : सत्तारुढ ५ दलीय गठबन्धनको बैठकले मन्त्री छान्ने जिम्मा शीर्ष नेताहरुलाई दिएको छ। बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपाल पक्षको बैठकले मन्त्रालय बाँडफाँडका बारेमा शीर्ष नेतालाई जिम्मेवारी दिएको हो। यस्तै, सरकार संचालनमा सहजता ल्याउन गठित कार्यदललाई बैठकले न्युनतम…