स्वास्थ्य संस्थाद्वारा शनिबार पनि सेवा सुुचारु

सिमकोट – गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा स्वास्थ्य संस्थाद्वारा शनिबार र अन्य बिदाको दिन पनि सेवा प्रदान गर्न थालिएको छ। बिदाको दिनमा पनि बिरामी उपचार गर्न सहज होस् भन्नका लागि गाउँपालिकाका सबै स्वास्थ्य संस्थाले शनिबार र अन्य बिदाको दिन पनि उपचार सेवा दिन थालिएको हो। खार्पुनाथ गाउँपालिका–३ का स्थानीय जयकली बुढाले शनिबार र अरू बिदाको दिन […]

सम्बन्धित सामग्री

स्वास्थ्य शिविरमा एक हजार दुई सयले लिए सेवा

काठमाडौँ,३० असोज । नुवाकोटको शिवपुरी गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार दुई सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार र शनिबार दुई दिन सञ्चालन गरिएको शिविरमा एक हजार दुई सय दुई जनाले स्वास्थ्य जाँच एवं परीक्षणसहित औषधि सेवा लिएको गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले जानकारी दिए। उनका अनुसार शिविरमा आँखाको उपचारसहित मोतियाविन्दुको शल्यक्रिया, […]

स्वास्थ्य शिविरमा एक हजार दुई सयले लिए सेवा

नुवाकोट – जिल्लाको शिवपुरी गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार दुई सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन्। शुक्रबार र शनिबार दुई दिन सञ्चालन गरिएको शिविरमा एक हजार दुई सय दुई जनाले स्वास्थ्य जाँच एवं परीक्षणसहित औषधि सेवा लिएको गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले जानकारी दिए। उनका अनुसार शिविरमा आँखाको उपचारसहित मोतियाविन्दुको शल्यक्रिया, मेडिकल सामान्य […]

गोरखामा मानव सेवा आश्रमका बालबालिकाको स्वास्थ्य बीमा

१५ असोज, गोरखा । गोरखा नगरपालिका–६ पाटेचौरस्थित मानव सेवा आश्रमका बालबालिकाको गोरखा नगरपालिकाले स्वासथ्य बीमा गरिदिएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोगमा स्वास्थ्य शाखा मार्फत उनीहरुको बीमा गरिएको नगरपालिका स्वास्थ्य शाखाका निश्चल अर्यालले बताए । ‘उनीहरुको उपचार बीमा मार्फत समेट्ने मुख्य उद्देश्य हो’, उनले भने, ‘सोही उद्देश्य अनुसार आज (शनिबार) आश्रम पुगेर त्यहाँ रहेका बालबालिकाहरुको […]

शनिबार नर्भिकले बृहत् नि:शुल्क स्वास्थ्य शिविर गर्ने

थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले बृहत् स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।अस्पतालले आगामी असोज १ गते शनिबारका दिन काठमाडांैको कमलपोखरीस्थित अग्रवाल भवनमा बृहत् र नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।बिहान ९:३० बजेदखि १:३० बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियनसम्बन्धी विशेषज्ञ सेवा नि:शुल्क पाइनेछ ।अस्पतालका अनुसार […]

नर्भिक अस्पतालमा शनिबार निःशुल्क ओपिडी सेवा सञ्चालन हुने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार (मंसिर ४ गते) दुई विशेषज्ञ चिकित्सकहरूले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् । अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. विनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा.सगुन जोशीले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा.विनिता र हाड जोर्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भोगिरहेकाहरूले डा.सगुनको निःशुल्क ओपिडीबाट लाभ लिन सक्ने अस्पतालले जानकारी दिएको छ । बालरोग विशेषज्ञ डा.जोशीले बिहान १० बजेद

नर्भिकमा शनिबार बालरोग र हाडजोर्नी रोग विशेषज्ञको निःशुल्क ओपीडी

काठमाडौं, १ मंसिर । काठमाडौंस्थित थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन हुने भएको छ । शनिबार नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. बिनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा. सगुन जोशीले निःशुल्क ओपीडी सेवा दिने भएका हुन्। विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा. बिनिता र हाडजोर्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भोगिरहेकाहरुले डा. […]

पाचन प्रणालीमा समस्या भएकाले शनिबार नर्भिकमा निःशुल्क सेवा पाउने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार पाचनप्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुलाई केन्द्रित गरी निःशुल्क ओपिडी सेवा संचालन हुने भएको छ।