१५ असोज, गोरखा । गोरखा नगरपालिका–६ पाटेचौरस्थित मानव सेवा आश्रमका बालबालिकाको गोरखा नगरपालिकाले स्वासथ्य बीमा गरिदिएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोगमा स्वास्थ्य शाखा मार्फत उनीहरुको बीमा गरिएको नगरपालिका स्वास्थ्य शाखाका निश्चल अर्यालले बताए । ‘उनीहरुको उपचार बीमा मार्फत समेट्ने मुख्य उद्देश्य हो’, उनले भने, ‘सोही उद्देश्य अनुसार आज (शनिबार) आश्रम पुगेर त्यहाँ रहेका बालबालिकाहरुको […]