थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले बृहत् स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।अस्पतालले आगामी असोज १ गते शनिबारका दिन काठमाडांैको कमलपोखरीस्थित अग्रवाल भवनमा बृहत् र नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।बिहान ९:३० बजेदखि १:३० बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियनसम्बन्धी विशेषज्ञ सेवा नि:शुल्क पाइनेछ ।अस्पतालका अनुसार […]