दाङमा ‘खोज र खोप’ अभियान

दाङमा कोरोना महामारीका कारण भएको क्षति तथा मनोसामाजिक असर कम गर्न जिल्लाको दुई पालिकाबाट खोप अभियान शतप्रतिशत पुर्‍याउन र मनोपरामर्शको काम गर्न थालिएकोे छ।