हरेक वर्ष ‘बृहत खोज र खोप’ अभियान चल्छ । अभियानअन्तर्गत हरेक वर्ष एक पटक माघ, फागुन र चैत महिनामा घरधुरी सर्वेक्षण पनि हुन्छ । प्रत्येक वर्ष वैशाखमा वडा, पालिका र जिल्लास्तरमा पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण गरिन्छ । खोप सेवाको दिगोपनाका लागि सरोकारवालाको संलग्नता र स्वामित्वमा योजना निर्माण हुन्छ । तर पनि नेपालमा चार प्रतिशत बालबालिकाले […]