यी हुन् सरुवा र पदस्थापन भएका स्वास्थ्यका प्रशासन तर्फका कर्मचारी (को कहाँ?)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मन्त्रालय र मातहतका निकायमा प्रशासनिक पदमा रहेका ४४ जना कर्मचारीको सरुवा र पदस्थापना गरेको छ।

सम्बन्धित सामग्री

कर्मचारीले अब किरिया, बिरामी र प्रसूतिबाहेकका बिदा नपाउने

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा, पदस्थापन र काज फिर्ता गरिएका कर्मचारीहरूलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । सरुवा, पदस्थापन र काज फिर्ताबारे मन्त्रालयले गरेको निर्णयको अवज्ञा गरी सम्बन्धित कार्यालयमा हाजिर नगर्ने कर्मचारी र रमाना नदिने कार्यालयहरूलाई परिपत्र गर्दै मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयले सरुवा […]

यी हुन् सरुवा र पदस्थापन भएका स्वास्थ्यका प्रशासन तर्फका कर्मचारी (को कहाँ?)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मन्त्रालय र मातहतका निकायमा प्रशासनिक पदमा रहेका ४४ जना कर्मचारीको सरुवा र पदस्थापना गरेको छ।

खटाइएको ठाउँमा सात दिनभित्र हाजिर हुन कर्मचारीहरुलाई मन्त्रालयको निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा, पदस्थापन तथा काज खटाइएका कर्मचारीहरूलाई एक साताभित्र तोकिएको कार्यालयमा हाजिर निर्देशन दिएको छ । सरुवा गरिएका, काज खटाइएका वा फिर्ता गरिएका, कर्मचारी समायोजनबाट खटाइएका कर्मचारीहरूले रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले एक साताभित्र तोकिएको कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।

विभागीय प्रमुखको सरुवा गर्दा अनुमति लिनुपर्ने

काठमाडौं, माघ २९ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफूमातहतका निकायलाई विभागीय प्रमुखको सरुवा गर्दा अनिवार्य रूपमा अनुमति लिन निर्देशन दिएको छ। मन्त्रालयले विज्ञप्तिमार्फत स्वीकृत दरबन्दीअनुसार कर्मचारी खटाउन आफूमातहतका निकायलाई परिपत्र गरेको जनाएको छ। मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले निजामती सेवा ऐनबमोजिम राजपत्राङ्कित प्रथम श्रेणीको विभागीय प्रमुखको पदमा कुनै पनि कर्मचारीलाई पदस्थापन गर्नुपर्दा सामान्य प्रशासन […]

चैत्र १५ अघि नै कर्मचारी सरुवा गर्न सरकारलाई आयोगको पत्र

काठमाडौं । निर्वाचन आयोगले सरकारलाई चैत १५ गते अगावै संघ, प्रदेश र स्थानीय तहमा कामकाज लागि खटिएका कर्मचारीहरूलाई पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ ।  आयोगले उक्त मितिसम्म स्वीकृत दरबन्दीको पद र तह अनुसारको कर्मचारी सरुवा/पदस्थापन गरिसक्न पनि भनेको छ ।  त्यस्तै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी लगायत...

https://www.onlinekhabar.com/2020/08/886968

२० साउन, काठमाडौं । नेपाल आयल निगमले देशभरका प्रादेशिक, शाखा र केन्द्रीय कार्यालयका दर्जन बढी कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । कर्मचारी प्रशासन विनियमावलीअनुसार लामो समय एउटै विभागमा कार्यरत तथा कम्तिमा एक वर्ष प्रमुखको जिम्मेवारीमा …