काठमाडौं । निर्वाचन आयोगले सरकारलाई चैत १५ गते अगावै संघ, प्रदेश र स्थानीय तहमा कामकाज लागि खटिएका कर्मचारीहरूलाई पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ ।
आयोगले उक्त मितिसम्म स्वीकृत दरबन्दीको पद र तह अनुसारको कर्मचारी सरुवा/पदस्थापन गरिसक्न पनि भनेको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी लगायत...