https://www.onlinekhabar.com/2020/08/886968

२० साउन, काठमाडौं । नेपाल आयल निगमले देशभरका प्रादेशिक, शाखा र केन्द्रीय कार्यालयका दर्जन बढी कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । कर्मचारी प्रशासन विनियमावलीअनुसार लामो समय एउटै विभागमा कार्यरत तथा कम्तिमा एक वर्ष प्रमुखको जिम्मेवारीमा …