मोरङ – सहकारी संस्थाले बचत मात्र नभएर संस्कार पनि सिकाउनुपर्नेमा प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवले बताएका छन्। जिल्ला सहकारी मोरङको २९औं साधारण सभा आइतबार उद्घाटन गर्दै मन्त्री यादवले बचतका साथै यस क्षेत्रमा देखिएका विकृतिलाई निरुत्साहित बनाउन संस्कार सिकाउनुपर्नेमा जोड दिए। सहकारी विपन्न वर्गका लागि सहारा हुँदै आएको उनको भनाइ छ। मन्त्री यादवले सहकारी […]