राम्रो संस्कार बढाउनुपर्छ : प्रदेश प्रमुख खापुङ

विराटनगर : कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले राम्रो संस्कार बढाउने र कुसंस्कृति हटाउँदै जानुपर्नेमा जोड दिएका छन्। किरात याक्थुङ खापुङ सङ्जुम्भोको चौथो महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख खापुङले यस्तो बताएका हुन्।‘काम गर्दै जाँदा हरेस नखाई अघि बढ्नुपर्छ‚ एकदिन सफता मिल्छ, राम्रो संस्कार बढाउनुपर्छ, कुसंस्कार हटाउनुपर्छ’, प्रदेश प्रमुख खापुङले भने, ‘हाम्रो संस्कृति बलियो छ, यसलाई बलियो बनाउन सबै लाग्नुपर्छ।’ संस्कृति र संस्कार बलियो बन

सम्बन्धित सामग्री

पृथ्वीलाई जोगाउन सबैले बिरुवा रोपौँ: प्रदेश प्रमुख खापुङ

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पृथ्वी जोगाउन सबैले बिरुवा रोपेर वातावरण स्वच्छ राख्नु आवश्यक भएको बताउनुभएको छ ।

लायन्स क्लबको योगदान महत्वपूर्णः प्रदेश प्रमुख खापुङ

मोरङ, १५ मङ्सिर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले लायन्स क्लबले सामाजिक क्षेत्रमा ठूलो योगदान गरेको बताएका छन् । आज आयोजित लायन्स क्लब विराटनगर युनाइटेडको १३औँ पदस्थापना एवं सम्मान कार्यक्रम उद्घाटन गर्दै क्लब सेवा भावनाले प्रेरित रहेको भन्दै उनले क्लबले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई पु¥याएको सहयोगको प्रशंसा गरे । प्रदेश प्रमुख खापुङले सेवाको […]

चाडपर्वले नेपालीलाई एकतामा बाँध्छ : प्रदेश प्रमुख खापुङ

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालीले मनाउने चाड पर्वले सबैलाई एकतामा बाँध्ने गरेको बताउनुभएको छ। मोरङ व्यापार सङ्घद्वारा बिहीबार मोरङमा बडादसैँ, तिहार,नेपाल संवत् र छठपर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले हिमाल, पहाड र तराईमा बसोवास गर्ने सम्पूर्ण नेपालीबीच सामाजिक सद्भाव कायम गर्न चाडपर्वले महत्त्वपूर्ण योगदान पुर्याएको धारणा राख्नुभयो । प्रदेश प्रमुख खापुङले सबै …

अस्पतालले बिरामीलाई सेवाग्राही मैत्रीरूपमा कार्य गर्नुपर्छ : प्रदेश प्रमुख खापुङ

विराटनगर । प्रदेश नम्बर १ का प्रदेश प्रमुख पर्शुराम खापुङले अस्पतालले बिरामीलाई सेवाग्राही मैत्रीरूपमा कार्य गर्नुपर्ने बताउनुभएको छ । विराटनगर–१४ मा नवनिर्मित हाजी आँखा अस्पतालको उद्घाटन गर्दै उहाँले बिरामीलाई प्रदान गरिने सेवा गुणस्तरीय र सर्वसुलभ हुनुपर्ने पनि बताउनभयो । उहाँले आँखा जीवनकै महत्पूर्ण अंग भएकाले यसको नियमित परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्रले जनताको […]

शिक्षा विकासको पहिलो शर्त : प्रदेश प्रमुख खापुङ

उर्लाबारी– प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले शिक्षा विकास निर्माणको पहिलो शर्त भएको बताएका छन् । आज मोरङको उर्लाबारी नगरपालिकामा सुनपकुवा माध्यमिक विद्यालयको ६५औँ वार्षिकोत्सवमा बोल्दै उनले सामुदायिक विद्यालयको गुणस्तर बढाउन र विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्न विद्यालयले प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने बताए ।   सामुदायिक विद्यालयमा विशेष गरी आर्थिक अवस्था कमजोर भएका […]

सत्य तथ्यमा आधारित हुनु नै पत्रकारिताको धर्म : प्रदेश प्रमुख खापुङ

विराटनगर : प्रदेश प्रमुख माननीय परशुराम खापुङले समाचार सम्प्रेषण गर्दा सत्य र तथ्यमा आधारित रहनु नै पत्रकारिताको धर्म भएको बताएका छन्। सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड विराटनगरको एघारौं स्थापनाको दिवसमा प्रदेश प्रमुखले सो कुरा बताएका हुन्।  सत्य र तथ्य भएमा पत्रकारितालाई समाजको रुपान्तरण हुने प्रदेश प्रमुखको  भनाई थियो।एघारौं स्थापना दिवसको अवसरमा पत्रकार राजेन्द्र दाहाललाई तोरेन्द्र-इन्दिरा प्रेस स्वतन्त्रता सम्मान, मोहन मानन्धरलाई ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुर

बुद्धको उपदेशले विश्वलाई प्रभाव पारेको छ : प्रदेश प्रमुख खापुङ

काठमाडौं, २३ जेठ । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले बुद्धको उपदेश, शिक्षा र ज्ञानले विश्वलाई प्रभाव पारेको बताएका छन् । धरान उपमहानगरपालिका वडा नं. ४ छोटी मोरङस्थीत ४० फिटको बुद्धको प्रतिमा अनावरण समारोहलाई आइतबार सम्बोधन गर्दै प्रमुख खापुङले पहिले बुद्धलाई लाइट अफ एसिया भनिँदै आएकोमा अहिले आएर लाइट अफ वल्र्ड भनेर संसारले […]

प्रदेश प्रमुख खापुङ र अध्यक्ष सुवेदीबीच भेट

विराटनगर : प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीले भेट गरेका छन्। भेटमा अध्यक्ष सुवेदीले प्रदेश१ मा बेपत्ता पारिएका व्यक्तिहरुको नामावली, परिचयपत्रसम्बन्धी जानकारी गराएका थिए।आयोगले ७०० घर परिवारको २ हजार ८०० जनालाई परिचयपत्र उपलब्ध गराइसकेको अध्यक्ष सुवेदीले प्रदेश प्रमुखलाई जानकारी दिए। प्रदेश प्रमुख खापुङले यो राष्ट्रिय समस्या भएकाले यसलाई सबैले सहयोग गरेर आयोगलाई सघाउनुपर्ने धारणा राखे। त्यसैगरी परिचयपत्र पाएका राज्यले सुविधा

पदभार सम्हाल्दै प्रदेश प्रमुख खापुङ

विराटनगर, २९ कात्तिकः प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा सोमबार पदभार सम्हाल्दै ।-तस्बिरः मोहम्मद सदरुल-रासस