बालबालिकाहरूलाई असल संस्कार सिकाउने अनलाइन कक्षा ‘संस्कार कक्षालय’को शुक्रबार शुभारम्भ गरिएको छ । सुसंस्कार एवं योग अभियन्ता डा. राजु अधिकारीको अग्रसरतामा सुरु भएको संस्कार कक्षालयको चर्चित फ्रेन्च लेखक एवं विश्वकै खुसी व्यक्ति डा.म्याथ्यु रिचार्डको उपस्थितिमा भर्चुअल माध्यमबाट शुभारम्भ गरिएको हो । अब हरेक शनिबार र आइतबार बिहान ७:३० देखि ९:३० बजेसम्म र दिउँसो २:३० देखि […]