भोजपुर– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संस्कार, संस्कृति देशको अमूल्य सम्पत्ति भएकाले संरक्षणमा ध्यान दिनुपर्ने बताए । षडानन्द नगरपालिका– ११ मा आज आयोजित ‘लाखे नाच’ कार्यक्रममा उनले सबै जातजातिको धर्म, संस्कार, संस्कृति रीतिरिवाज, रहनसहन देशको साझा सम्पत्ति भएकाले यसको अस्तित्व जोगाउन राज्यले भूमिका खेल्नुपर्ने बताए । ‘यी विभिन्न संस्कार, संस्कृति हाम्रो देशको अमूल्य सम्पत्ति […]