थाहा नगरपालिकाको फोटो प्रदर्शनीमा

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले विश्वभरका पर्यटकलाई नेपाल भित्र्याउने गरी पर्यटन क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विश्वभरका पर्यटकलाई नेपाल भित्र्याउन ‘पर्यटक भ्रमण दशक’ कार्यक्रमलाई अभियानको रूपमा अघि बढाउने उनले बताए। थाहा नगरपालिकाले शुक्रबारबाट काठमाडौंको वसन्तपुर डबलीमा आयोजना गरेको ‘थाहा पर्यटकीय फोटो प्रदर्शनी’को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले कल्चर, नेचर र […]

सम्बन्धित सामग्री

मकवानपुरको थाहा नगरपालिकामा डढेलोले वडा कार्यालयमा क्षति

२० वैशाख, मकवानपुर । मकवानपुरकाे उत्तरी क्षेत्र थाहा नगरपालिकामा लागेको डढेलो नियन्त्रणमा आएको छ । डढेलो सल्किँदै जाँदा थाहा नगरपालिका-७ को वडा कार्यालयमा समेत  सामान्य क्षति पुर्‍याएको थियो । डढेलाे स्थानीय र नगरपालिकाको वारुण यन्त्रको मद्दतमा नियन्त्रणमा …

हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध

१० माघ, हेटौंडा । थाहा नगरपालिकाको सिमभन्ज्याङमा बिहीवार दिउस परेको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ । थाहा नगरपालिका वडा नम्बर–४ को पानोरमा रिसोर्टको मोड नजिकैबाट सिमभन्ज्याङतर्फको खण्डमा हिउँ जमेका कारण सडक अवरुद्ध रहेको स्थानीय होटल व्यवसायी अमित पाख्रिनले जानकारी दिए । पाख्रिनका अनुसार त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिकाको लेकाली बसिफाँट स्कूल मोड नजिकैबाट सिमभन्ज्याङतर्फ […]

बसपार्क सञ्चालन गर्न कार्यविधि पारित - NepaliPatra

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाको कार्यपालिका बैठकले थाहानगर बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० पारित गरेकोे छ । सो कार्यपालिकाको सोमबार सम्पन्न बैठकको निर्णयका आधारमा थाहा नगरपालिका– ४ मा निर्माणधीन बसपार्क सञ्चालन हुने बताइएको छ । कार्यविधिअनुसार थाहा बसपार्क नगरपालिकाको मातहतमा रहने गरी नगरप्रमुखले सिफारिस गरेका व्यक्तिको अध्यक्षतामा सात सदस्यीय समिति गठन हुने निर्णय गरेको […]

कल्चर र नेचरको केन्द्र हो थाहानगर : मन्त्री श्रेष्ठ

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मकवानपुरको थाहा नगरपालिका ‘कल्चर र नेचर’को केन्द्र भएकोले यसलाई प्रवर्द्धन गरी पर्यटनसँग जोडेर विकास गरिने बताएका छन् ।थाहा नगरपालिकाको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंको वसन्तपुर डबलीमा १८ कात्तिकबाट आयोजना गरिएको तीनदिने फोटो प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले नेपालमा ‘कल्चर, नेचर र एड्भेन्चर’ पर्यटनको उच्च सम्भावना रहेको हुँदा त्यस्तो सम्भावना थाहानगरको पनि रहेकोले विकास गर्न सक

थाहाको पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा फोटो प्रदर्शनी हुने

मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि काठमाडौंमा शुक्रबारदेखि तीन दिने फोटो प्रदर्शनी हुने भएको छ। थाहा नगरपालिकाको आयोजना, इन्द्रसरोवर गाउँपालिकाको समन्वय र ‘फरक सोच’को व्यवस्थापनमा काठमाडौंको बसन्तपुर...

थाहा नगरपालिका प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस विजयी

काठमाडौं : मकवानपुरको थाहा नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका विष्णुबहादुर विष्ट विजयी भएका छन्।  गएराति सकिएको मतगणनामा विष्टले ९ हजार ७ सय  १९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युतमप्रसाद ढकालले ७ हजार ७ सय ७१ मत प्राप्त गरेको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ।  थाहा नगरमा सत्ता गठबन्धनले तालमेल गरेको थियो।  त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार भरत गोपाली विजयी भएका छन्। गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गर्दा उनका नि

थाहा नगरपालिका-३ मा माओवादी विजयी

थाहा नगरपालिकाको वडा नम्बर ३ मा वडाअध्यक्षसहित नेकपा माओवादी केन्द्रको प्यान  विजयी भएको छ ।माओवादी केन्द्रका हिरेन्द्र रायमाझीले ७५९ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुजनकुमार रायमाझीले ५७० मत प्राप्त गरेका हुन् । राष्ट्रिय जनमोर्चाका वडाअध्यक्षका प्रत्यासी दिनेश विष्टले ४६४ मत प्राप्त गरे । र...

काँग्रेसले टुङ्ग्यायो हेटौंडा, धुलिखेल र थाहाका उपमेयरका उम्मेदवार

नेपाली काँग्रेसले हेटौडा उपमहानगरपालिका उपप्रमुखमा राजेश बानियाँलाई उम्मेदवार बनाएको छ । काँग्रेस बागमती प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालले बानियाँलाई उपप्रमुखको उम्मेदवार बनाएको जानकारी दिए । नेपालका अनुसार धुलीखेल नगरपालिकाको उपमेयरमा काँग्रेसले निराजन जंगमलाई उम्मेदवार बनाएको छ । यस्तै थाहा नगरपालिका उपप्रमुखमा भरत गोपालीलाई उम्मेदवार बनाइएको नेपालले बताए । हेटौडामा गठबन्धनबाट एकीकृत समाजवादीले मेयरमा उम्मेदवारी दिँदै छ भने थापा र धुलिखेलमा माओवादी केन्द्रको भागमा प्रमुख परेको छ ।

वडा कार्यालयले बनायो वडाध्यक्षका बाबुको सालिक

मकवानपुरको थाहा नगरपालिकाको ११ नं. वडा कार्यालयले वडाध्यक्षका बाबुको सालिक बनाएको छ । थाहा नगरपालिका–११

बसपार्क सञ्चालन गर्न कार्यविधि पारित

मकवानपुरको थाहा नगरपालिकाको कार्यपालिका बैठकले थाहानगर बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० पारित गरेकोे छ । सो कार्यपालिकाको सोमबार सम्पन्न बैठकको निर्णयका आधारमा थाहा नगरपालिका– ४ मा निर्माणधीन बसपार्क सञ्चालन हुने बताइएको छ ।