मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि काठमाडौंमा शुक्रबारदेखि तीन दिने फोटो प्रदर्शनी हुने भएको छ।
थाहा नगरपालिकाको आयोजना, इन्द्रसरोवर गाउँपालिकाको समन्वय र ‘फरक सोच’को व्यवस्थापनमा काठमाडौंको बसन्तपुर...