माघ १६, काठमाण्डौ । व्यवस्था परिवर्तनका लागि देशको केन्द्रबाट सुरु भएको आन्दोलनको झिल्कोले तनहुँ पुलिमराङका छ जनालाई शहिद बनायो । व्यवस्थासँगै जहानियाँ राणा शासन र पञ्चायत व्यवस्थाबाट मुक्त गर्ने आन्दोलनमा होमिएर धर्मध्वज गुरुङ, लालध्वज गुरुङ, शमशेरबहादुर गुरुङ, भरत गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङले बलिदानी दिए । उनीहरुको बलिदानीको सम्मानमा अहिले पनि तनहुँको पुलिमराङमा सालिक […]