अस्पताललाई महानगरको स्वास्थ्य विभागको निर्देशन : १५ दिनभित्र आफ्नै फार्मेसी सञ्‍चालन गर्नू

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ । महानगर क्षेत्रमा सञ्चालित अधिकांश अस्पतालले आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन नगरेकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र अनिवार्य रूपमा आफ्नै औषधि ...

सम्बन्धित सामग्री

काठमाडौ महानगरले पाँच ठाउँमा सुलभ फार्मेसी संचालन गर्ने

काठमाडौ महानगरपालिकाले सुलभ फार्मेसी खोल्ने तयारी गरेको छ।हाल उपलब्ध फार्मेसीहरूबाट सर्वसाधारण उपभोक्ता तथा बिरामी मर्कामा परेको र सुलभ मूल्यमा गुणस्तरीय औषधी उपलब्ध गराउने उद्देश्यले सुलभ फार्मेसी खोल्ने तयारी गरेको काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखाका...

काठमाडौ महानगरले पाँच ठाउँमा सुलभ फार्मेसी संचालन गर्ने

काठमाडौ महानगरपालिकाले सुलभ फार्मेसी खोल्ने तयारी गरेको छ।हाल उपलब्ध फार्मेसीहरूबाट सर्वसाधारण उपभोक्ता तथा बिरामी मर्कामा परेको र सुलभ मूल्यमा गुणस्तरीय औषधी उपलब्ध गराउने उद्देश्यले सुलभ फार्मेसी खोल्ने तयारी गरेको काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखाका...

दश फार्मेसी सिल, दुई दर्जनलाई सचेतना

काठमाडौं, साउन ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दश वटा फार्मेसी सिल गरेको छ भने दुइ दर्जन बढी फार्मेसीलाई सचेत गराएको छ । सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था बिभाग र स्वास्थ्य सेवा बिभाग सहितको टोलीले अनुगमनको क्रममा उक्त फार्मेसीहरु सिल गरेको हो । टोलीले सोही दिन १ सय १ वटा फार्मेसी अनुगमन […]

बीपी प्रतिष्ठानको फार्मेसी पुनः सञ्चालन

मोरङ – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले फार्मेसी पुनः सञ्चालनमा ल्याएको छ। बिहीबार प्रतिष्ठानमा फार्मेसी उद्घाटन गर्दै प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीतिअनुरुप स्वास्थ्य सेवामा सर्वसाधारणको प्रभावकारी रुपमा पहुँच सुनिश्चित गर्न फार्मेसी सञ्चालनमा ल्याएको जानकारी दिए। उपकुलपति डा. गिरीले प्रतिष्ठानकै फार्मेसीमार्फत बिरामीलाई सुलभ र गुणस्तरीय सेवा पुर्‍याउने उद्देश्यसहित काम गर्ने […]

अस्पताल फार्मेसी निर्देशिका २०७८ संशोधन गर्न राष्ट्रिय फार्मेसी संघको माग

राष्ट्रिय फार्मेसी संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङसँग अस्पताल फार्मेसी निर्देशिका २०७८ संशोधनको माग गरेको छ।

भ्रष्टाचार ठहरपछि फार्मेसी अधिकृत अधिकारी बर्खास्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालिन औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत श्याम कुमार अधिकारीलाई बर्खास्त गरेको छ । भ्रष्टाचार गरेको पुष्टि भएपछि उनलाई भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य हुनेगरी बर्खास्त गरिएको हो । फार्मेसी अधिकृत सातौं तहका अधिकारीलाई लोक सेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको असोज १४ को परामर्श अनुसार स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा २ को खण्ड ख अनुसार भ्रष्टाचार कसुरमा बर्खास्त गरिएको मन्त्रालयको सूचनामा उल्लेख  छ ।

स्वास्थ्य बिमा बोर्डले माग्यो ४ मेडिकल अधिकृत र ५ फार्मेसी अधिकृत

स्वास्थ्य बिमा बोर्डले चार जना मेडिकल अधिकृत र पाँच जना फार्मेसी अधिकृतका लागि दरखास्त आव्हान गरेको छ।