दश फार्मेसी सिल, दुई दर्जनलाई सचेतना

काठमाडौं, साउन ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दश वटा फार्मेसी सिल गरेको छ भने दुइ दर्जन बढी फार्मेसीलाई सचेत गराएको छ । सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था बिभाग र स्वास्थ्य सेवा बिभाग सहितको टोलीले अनुगमनको क्रममा उक्त फार्मेसीहरु सिल गरेको हो । टोलीले सोही दिन १ सय १ वटा फार्मेसी अनुगमन […]