काठमाडौ महानगरले पाँच ठाउँमा सुलभ फार्मेसी संचालन गर्ने

काठमाडौ महानगरपालिकाले सुलभ फार्मेसी खोल्ने तयारी गरेको छ।हाल उपलब्ध फार्मेसीहरूबाट सर्वसाधारण उपभोक्ता तथा बिरामी मर्कामा परेको र सुलभ मूल्यमा गुणस्तरीय औषधी उपलब्ध गराउने उद्देश्यले सुलभ फार्मेसी खोल्ने तयारी गरेको काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखाका...

सम्बन्धित सामग्री

काठमाडौ महानगरले पाँच ठाउँमा सुलभ फार्मेसी संचालन गर्ने

काठमाडौ महानगरपालिकाले सुलभ फार्मेसी खोल्ने तयारी गरेको छ।हाल उपलब्ध फार्मेसीहरूबाट सर्वसाधारण उपभोक्ता तथा बिरामी मर्कामा परेको र सुलभ मूल्यमा गुणस्तरीय औषधी उपलब्ध गराउने उद्देश्यले सुलभ फार्मेसी खोल्ने तयारी गरेको काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखाका...

काठमाडौं महानगरले डेंगु नियन्त्रण अभियान संचालन गर्ने

३२ वटै शहरी स्वास्थ्य प्रवर्दन् केन्द्र र शहरी स्वास्थ्य क्लिनिकलाई पत्राचार गर्दै महानगरले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि डेंगु फैलिन सक्ने भन्दै नियन्त्रण्नका लागि अभियान संचालन गर्न भनेको छ।

महानगरले बिद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम संचालन गर्ने

बालबालिका सूचनाका प्रमुख बाहक रहेको ठहर गर्दै काठमाडौं महानगरपालिकाले ट्राफिक नियमको पुर्ण रुपमा पालना गराउन विद्यालय स्तरबाटै ट्राफिक सचेतना कार्यक्रम संचालन गर्ने भएको छ।...

काठमाडौं महानगरले  विद्यालयमा डेंगुसम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने

काठमाडौं महानगरले  विद्यालयमा डेंगुसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ।

काठमाडौं महानगरले तीन दिन मोडर्ना र फाइजर खोप अभियान संचालन गर्ने

काठमाडौं महानगरपालिकाले बिहीबारदेखि शनिबार सम्म कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरेको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै तीन दिन मोडर्ना र फाइजर खोप दिइने जनाएको छ।

शैक्षिकसत्रकै भौतिक कक्षा आगामि शुक्रबारदेखि

कोरोना भाइरस संक्रमणको त्रासले गर्दा लामो समयदेखि बन्द रहेका कास्कीका सबै विद्यालय असोज एक गतेदेखि खुल्ने भएका छन् । पोखरा महानगरभित्रका सबै विद्यालय आगामि शुक्रबारदेखि संचालन गर्न पाउने गरि महानगरले निर्णय गरेको छ । महानगरबाहेक कास्कीका अरु स्थानीय तहले ...

विद्यालय भौतिक रुपमा संचालन गर्न विद्यालयलाई नै जिम्मेवारी दिने

ललितपुर, २९ भदौ । ललितपुर महानगरपालिकाले विद्यालय संचालन गर्ने जिम्मेवारी विद्यालयलाई दिने भएको छ । महानगरीय शिक्षा समितिको सोमबार बसेको बैठकले आगामी असोज १ गतेदेखि भौतिक रुपमा विद्यालय संचालन गर्ने जिम्मेवारी बिद्यालयलाई दिने निर्णय गरेको हो । महानगरले नेपाल सरकारबाट स्वास्थ्य मापदण्डको पुर्ण पालना गरी, विद्यालय संचालन सम्बन्धि कार्यढाचा, २०७७ ले निर्धारण गरेका सबै प्रक्रियाहरु […]

वीरगन्ज महानगर स्कुल सञ्चालन गर्न अग्रसर

पर्सा : कोभिड-१९ को महामारीबीच आफ्नो क्षेत्रका विद्यालय सञ्चालन गर्न वीरगन्ज महानगरपालिका अग्रसर भएको छ। आफ्नो अग्रसरतालाई फलिभूत बनाउन महानगरले बुधबार सरोकारवालासँग परामर्श गरेको हो। कोरोना महामारीको तेस्रो लहर आउने विज्ञहरूले बताइरहेको समयमा महानगरले आफ्नो क्षेत्रका सबै विद्यालयहरू संचालन गर्न बुधबार गरेको परामर्शका बीच अब कुरेर बसिरहन नसक्ने जनाएको छ। गएको असार १ गतेबाट महानगरका सबै विद्यालय चलाउने एकतर्फी निर्णय गरेको महानगर चौतर्फी विरोधपछि आफ्नो निर्णयबाट पछि हटेको थियो।&nbs

कोरोना देखिएको विद्यालय कम्तिमा एक साता बन्द, अन्यले संचालन गर्न पाउने

काठमाडौं। काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण देखिएको विद्यालयबाहेक अन्यलाई संचालन गर्न अनुमति दिएको छ। महानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै कारोना संक्रमण देखिएको विद्यालय अर्को सुचना नभएसम्म कम्तिमा एक साता बन्द गरी वैकल्पिक माध्यमबाट अध्यापन गराउन भनेको छ। अन्य विद्यालयको हकमा स्थास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विगतमा जारी गरिएको मापदण्डका कडाईका साथ पालना गरी अभिभावकको सहमतिमा संचालन गर्न महानगरले अनुमति दिएको छ।

काठमाडौं उपत्यकाका विद्यालयहरु आजबाट संचालनमा आउने

काठमाडौं। काठमाडौं उपत्यकाका धेरैजसो विद्यालयहरु आजबाट संचालनमा आउने भएका छन् । कोरोना महामारीका कारण झण्डै ९ महिनाअघिबाट उपत्यकाका विद्यालयहरु बन्द रहेका थिए । यसबीचमा अनलाईन कक्षाहरु संचालन भएपनि भौतिक उपस्थितीमा भने कक्षा संचालन हुन सकेको थिएन । काठमाडौं उपत्यकाका विद्यालयहरु पूर्ण रुपमा संचालन गराउन माघ १ गतेबाट महानगरले अनुमति दिएको थियो । तर विभिन्न तयारीमा... The post काठमाडौं उपत्यकाका विद्यालयहरु आजबाट संचालनमा आउने appeared first on Purbeli News.