काठमाडौं - सिभिल बैंक लिमिटेडले ८५ दशमलव २० प्रतिशतले नाफा बढाउन सफल भएको छ । बैंकले गएको आर्थिक वर्षमा ६४.५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८५.२० प्रतिशतले बढी हो ।
यसैगरी बैंकको रिएल स्टेट कर्जा गत आ.व.को तुलनामा ३.३९ प्रतिशतले घटेर १ अर्व ४३ करोड भएको छ भने आवास कर्जा &n...