काठमाडौं । चालु आर्थिक वर्ष ९आव० २०७९/८० को पहिलो त्रैमासम्ममा सिभिल बैंकको नाफा ४२.२२ प्रतिशतले वृद्धि भएको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा नाफा वृद्धि भएको हो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा वृद्धि भएसँगै खुद नाफा...