तीन बैंकको नाफा बढ्यो, तीनको घट्यो, सिभिल बैंकको नाफामा दोब्बर प्रगति, यस्तो छ ६ बैंकको विवरण :: BIZMANDU.COM

काठमाडौं। चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कृषि विकास बैंक, कुमारी बैंक, सिभिल बैंकले नाफा बढाएका छन्  भने प्रभु

सम्बन्धित सामग्री

निष्क्रिय कर्जाले प्रोभिजन बढ्दा लुम्बिनी विकास बैंकको नाफा घट्यो

१२ असार, काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफा घटेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको खुद ब्याज आम्दानीसँगै कुल सञ्चालन आम्दानी पनि वृद्धि भएको छ । बैंकले सञ्चालन खर्चलाई व्यवस्थापन गर्न सक्दा पनि निष्क्रिय कर्जामा भएको वृद्धिले सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन बढेको छ । जसले बैंकको नाफा […]

कृषि विकास बैंकको नाफा २४ प्रतिशतले घट्यो

१९ साउन, काठमाडौं । खुद ब्याज आम्दानीमा वृद्धि भएपनि ट्रेडिङ आम्दानी नहुँदा कृषि विकास बैंकको नाफा घटेको छ । बिहीबार बैंकले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ६९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको […]

‘प्रोभिजन राइटब्याक’ले बढायो इन्भेष्टमेन्ट बैंकको नाफा

११ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब भन्दा माथि मुनाफा आर्जन गरेको छ । खुद ब्याज आम्दनीमा सामान्य वृद्धि र सम्भावित कर्जा जोखिम वापतको प्रोभिजन राइट ब्याक गर्दा बैंकको नाफा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार चार अर्ब ८ करोड ६४ […]

२ अर्ब नाघ्यो एनसीसी बैंकको नाफा

९ साउन, काठमाडौं । व्यवसाय विस्तारसँगै खुद ब्याज आम्दनीमा उल्लेख्य वृद्धि गर्दा गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको नाफा उल्लेख्य रुपमा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले दुई अर्ब २ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७७/७८ […]

प्रभु बैंकको नाफा ५१ प्रतिशतले बढ्यो

खुद ब्याज आम्दनीमा उल्लेख्य वृद्धि र प्रोभिजन राइटब्याक गर्दा गत आर्थिक वर्ष २०७८/७९ मा प्रभु बैंकको नाफा उल्लेख्य रुपमा बढेको छ ।

साढे ४ अर्ब नाघ्यो एनआईसी एसिया बैंकको नाफा

५ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा एनआईसी एसिया बैंकले चार अर्ब ५२ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्ल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ३८.८६ प्रतिशतले वृद्धि गरेको छ । बैंकको नाफामा वृद्धि हुँदा प्रमुख वित्तीय सूचकमा […]

राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब ९१ करोड

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार बैंकले ६ महिनामा एक अर्ब ९१ करोड ९५ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९.७६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ७४ […] The post राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब ९१ करोड appeared first on राजधानी राष्ट्रिय दैनिक.

विकास बैंकहरूको सवा अर्ब ब्याज उठाउन बाँकी, नाफा १७५ बढ्यो

सञ्चालनमा रहेका १९ विकास बैंकमध्ये चालू आवको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका १४ बैंकको नाफा २ अर्ब ९४ करोड पुगेको छ । यो गत आवको यही अवधिको तुलनामा १७ प्रतिशतले...

सहकारी बैंकको नाफा बढ्दै

सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ३३ लाख ६६ हजार नाफा कमाएको छ । बैंकको गत आवको सोही अवधिको नाफा २७ करोड ५० लाख ४३ हजार रहेको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४७ प्रतिशतले बढी हो ।बैंकले प्रकाशित गरेको वित्तीय विवरण […]