दोलखा । नागरिकलाई आफ्नाे अधिकार के हो भन्ने बिषयमा पोख्त बनाए पनि कर्तब्य सिकाउन बाँकी रहेकाले समाज सम्बृद्ध हुन नसकेको भिमेश्वर नगरपालिकाका मेयर भरत केसीले बताएका छन । गैरसकारी संघ संस्थाले अगामी दिनमा नागरिकलाई आफ्नाे कर्तब्य के हो भन्ने बिषयमा प्रशिक्षण दिन जरुरी भईरहेकोे बताउदै मेयर केसीले अभियानमा सहकार्य गर्न नगरपालिका तयार रहेको बताए । […]
The post नागरिकलाई अधिकार सिकाइयो तर, कर्तव्यबोध गराइएन : नगरप्रमुख appeared first on राजधानी राष्ट्रिय दैनिक.