एप्पल बन्यो २० खर्ब डलरको कम्पनी

कोरोना महामारीले विश्व अर्थतन्त्र धराशयी बन्दै गर्दा अमेरिकी टेक्नोलोजी कम्पनीहरू एप्पल, माइक्रोसफ्ट, अमेजन,

सम्बन्धित सामग्री

एआई चिपमेकर एनभिडिया बन्यो विश्वकै चौथो मूल्यवान कम्पनी, गुगल र अमेजन पछि परे

अमेरिकी चिपमेकर कम्पनी एनभिडियाको बजार पुँजीकरण २ ट्रिलियन डलर अर्थात् २० खर्ब डलर पुगेको छ । योसँगै एनभिडिया २ ट्रिलियन डलर बजार मूल्य भएको विश्वकै पहिलो चिपमेकर कम्पनी मात्र बनेको छैन माइक्रोसफ्ट, एप्पल र साउदी अराम्कोपछि विश्वको सबैभन्दा मूल्यवान कम्पनीको चौथो स्थानमा उक्लिएको छ । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोग र लोकप्रियतासँगै सिलिकन भ्यालीस्थित […]

एप्पलको बजार मूल्य ३० खर्ब डलर पुग्यो, माइक्रोसफ्टको कति ?

काठमाडौँ- अमेरिकी प्रविधि कम्पनी एप्पलको बजार मूल्य ३० खर्ब डलर पुगेको छ । वालस्ट्रिटको शेयर बजारमा एप्पल कम्पनीको बजार मूल्य ३ ट्रिलियन अर्थात् ३० खर्ब डलर पुगेको हो । शुक्रबार शेयर बजारको नाज्डाक परिसूचकमा एप्पल कम्पनीको शेयर मूल्य अघिल्लो दिनको तुलनामा २.३ प्रतिशतले बढेर १९३.९७ डलर पुगेको वित्तीय मामिलाबारे जानकारी दिने साइट मनिकन्ट्रोलले जनाएको छ […]

एप्पल सीईओ कुकको वार्षिक तलब भत्ता १२ अर्ब रुपैयाँ !

काठमाडौं । संसारको सबैभन्दा मूल्यवान कम्पनी एप्पलका सीईओ टिम कुकले एक वर्षमा तलब, भत्ता, सुविधा, बोनस आदि गरेर कम्पनीबाट कति रकम हात पार्दछन् होला ? ३० खर्ब डलर मूल्य भएको विश्वकै एकमात्र कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृतको तलब भत्ता चानचुने हुने त कुरै भएन । वास्तवमा त्यो अर्बको संख्यामा छ । हो, एप्पल सीईओ टिम […]

३ खर्ब डलर सम्पत्ति भएको विश्वकै पहिलो कम्पनी ‘एप्पल’

स्याउलाई एउटा पौष्टिक, गुनिलो र उपयोगी फलको दर्जा दिइन्छ । स्याउ मन नपराउनेहरुले पनि एप्पल मन पराएको दृष्टान्त तपाईं आफ्नो वरिपरिको परिवेशमा गज्जबले हेर्न पाउनुहुन्छ । हो, यसका लागि तपाईंसँग फुर्सद, स्याउ र एप्पलका विविध स्वरुपको ज्ञान भने हुनुपर्छ । अहिले फेरि एप्पलकै विश्वव्यापी चर्चा चुलिएको छ । कारण हो एप्पल पहिलो हुनु। एप्पल पहिलो […]

एप्पलले रच्यो इतिहास, बन्यो ३० खर्ब डलर मूल्यको पहिलो कम्पनी

आइफोन निर्माता कम्पनी एप्पलले ३० खर्ब डलर बजार मूल्यको आँकडा छुने विश्वको पहिलो कम्पनी बन्दै इतिहास कायम गरेको छ । एप्पल कम्पनी स्टक मार्केटमा ३ ट्रिलियन डलर मूल्य हुन विश्वकै पहिलो कम्पनी बन्न सफल भएको छ । सन् २००७ मा कम्पनीका संस्थापक तथा तत्कालीन सिइओ स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेयता कम्पनीको शेयर मूल्यमा ५,८०० […]

३० खर्ब डलर बजार पूँजीकरण हुने पहिलो अमेरिकी कम्पनी बन्यो एप्पल

पुस २०, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंक सोमवार बजार पूँजीकरण ३० खर्ब डलर नाघ्ने पहिलो अमेरिकी कम्पनी बनेको छ ।  कोरोना भाइरसको महामारी बीच रिमोट लर्निङ र टेलिवर्क उपकरणको उच्च मागबीच आइफोन र ल्यापटपको विक्री तीव्र दरमा बढेसँगै कम्पनीको शेयर मूल्य बढेका छन् ।  सन् २०१८ को अगष्टयता कम्पनीको बजार पूँजीकरण तेब्बर भएको छ । त्यतिबेला पहिलो पटक बजार पूँजीकरणले १० खर्ब डलरको स्तर पार गरेको थियो ।  बजार पूँजीकरण सन् २०२० को अगष्टमा २० खर्ब डलरमाथि उक्लियो ।संगित वितरणलगायत अन्य व्यवसायमा सुदृढ प्रदर्शनले पनि एप्पलको वृद्धिलाई टेवा दिएको हो । एजेन्सी

एप्पल बन्यो विश्वकै पहिलो ३० खर्ब अमेरिकी डलरको कम्पनी

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल विश्वकै पहिलो ३० खर्ब अमेरिकी डलर बराबरको कम्पनी बनेको छ।

तीन वर्षमै एप्पलले थप्यो २ खर्ब डलर, ३ खर्ब डलरको संसारकै पहिलो कम्पनी

अमेरिकी कम्पनी एप्पल तीन खर्ब डलर बजार मूल्य भएको पहिलो कम्पनी बनेको छ। एप्पल विश्वको ३ खर्ब डलरको बजार मूल्य पुगेको पहिलो प्रविधि कम्पनी बनेको हो। तीन वर्षअघि एक खर्ब डलर (बजारमूल्य) रहेको कम्पनीले पछिल्लो दुई वर्षमा २ खर्ब डलर थप गर्न सफल भएको हो। सन् १९७६ मा स्टिभ जब्सले आफ्नो घरको ग्यारेजमा स्थापना गरेको […]

एप्पलको नयाँ कीर्तिमान, मूल्य ३० खर्ब डलर नजिक

विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले सोमबार नयाँ कीर्तिमान कायम गर्दै शेयर मूल्यमा अहिलेसम्मकै ठूलो बढोत्तरी हासिल गरेको छ । एप्पल कम्पनीको मूल्य सोमबार करीब ३० खर्ब डलर पुगेको थियो । सोमबार एप्पलको शेयर मूल्यमा अघिल्लो हप्ताको अन्तिम दिनभन्दा २ प्रतिशत वृद्धि भएर प्रतिशेयर १८२.८६ डलर पुगेको भए एप्पल कम्पनीको मूल्य ३० खर्ब अर्थात् ३ ट्रिलियन […]

गुगल सर्चलाई एप्पल डिभाइसमा राख्न गुगलले एप्पललाई दिनेछ १७ खर्ब

गुगल सर्चलाई एप्पल डिभाइसमा राख्नका लागि गुगलले खर्बौं रुपैयाँ दिने गरेकोबारे थाहा छ ? हरेक वर्ष सम्झौता अनुरुप गुगलले एप्पललाई पैसा दिन्छ । यसपटक पनि यस्तै हुँदैछ । बर्नस्टीनका एनालिस्टलाई उद्धृत गर्दै दिइएको खबरमा गुगलले सन् २०२१ का लागि एप्पललाई १५ बिलियन डलर (१७ खर्ब रुपैयाँ) दिने भएको छ । स्मरण रहोस्, अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यो १० बिलियन डलर थियो । अर्थात् अब ५ बिलियन डलर वृद्धि भएको छ । गुगलले एप्पललाई किन दिन्छ पैसा ?एप्पल संसारको शीर्ष मोबाइल कम्पनी भएको कुरा कसैबाट लु