गुगल सर्चलाई एप्पल डिभाइसमा राख्न गुगलले एप्पललाई दिनेछ १७ खर्ब

गुगल सर्चलाई एप्पल डिभाइसमा राख्नका लागि गुगलले खर्बौं रुपैयाँ दिने गरेकोबारे थाहा छ ? हरेक वर्ष सम्झौता अनुरुप गुगलले एप्पललाई पैसा दिन्छ । यसपटक पनि यस्तै हुँदैछ । बर्नस्टीनका एनालिस्टलाई उद्धृत गर्दै दिइएको खबरमा गुगलले सन् २०२१ का लागि एप्पललाई १५ बिलियन डलर (१७ खर्ब रुपैयाँ) दिने भएको छ । स्मरण रहोस्, अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यो १० बिलियन डलर थियो । अर्थात् अब ५ बिलियन डलर वृद्धि भएको छ । गुगलले एप्पललाई किन दिन्छ पैसा ?एप्पल संसारको शीर्ष मोबाइल कम्पनी भएको कुरा कसैबाट लु

सम्बन्धित सामग्री

च्याट जिपिटीलाई टक्कर दिन एप्पल र गुगलको सहकार्य, अब आइफोनमा जेमिनी

काठमाडौं । च्याट जिपिटीले जेनेरेटिभ एआईको दुनियामा यस्तो तहल्का मच्चाइरहेको छ कि यो क्षेत्रमा गुगल जस्ता दिग्गज कम्पनी समेत फ्लप देखिएका छन् । सायद त्यहीँ कारणले गर्दा गुगल र एप्पलले एक आपसमा सहकार्य गर्नुपर्ने अवस्था आएको छ। आर्टिफिसियल इन्टेलिजेन्सको चर्चा यत्रतत्र छ । यहीँ क्रममा यो वर्षको सुरुवातमा सामसुंगले आफ्नो ग्यालेक्सी एआई सार्वजनिक गर्यो । […]

एप्पल र गुगलको साम्राज्यमाथि खतरा, आउँदैछ एप नै नभएको स्मार्टफोन

काठमाडौं । मोबाइल एप्लिकेसनहरुको बजारमा गुगल र एप्पलको दबदबालाई झट्का लाग्ने देखिएको छ । किनकि बजारमा अब छिटै एउटा यस्तो स्मार्टफोन लञ्च हुनेवाला छ जसलाई एआई स्मार्टफोन नामाकरण गरिएको छ । सो स्मार्टफोन चलाउनका लागि एपको आवश्यकता पर्नेछैन। हो, स्मार्टफोनबाट छिटै नै एपहरु हराउनेछन् । अर्थात् आफ्नो स्मार्टफोनमा एप डाउनलोड गर्नुपर्ने छैन । साथै एपकै […]

च्याट जीपीटी र गुगल बार्डलाई टक्कर दिन एप्पल जीपीटी आउँदै

विश्वकै मूल्यवान कम्पनीमध्येको एक एप्पलले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा पनि हात हाल्दैछ । एप्पलले ओपन एआई तथा गुगल बार्ड एआईलाई टक्कर दिने उद्देश्यसहित एक नयाँ प्लेटफर्म तयार गरिरहेको छ । उक्त नयाँ एआई च्याटबट प्लाटफर्मको नाम एप्पल जीपीटी हुने आंकलन गरिएको छ । ब्लुम्बर्गका अनुसार एप्पल कम्पनीले हाल एप्पल जीपीटी नामक एउटा एआई च्याटबटको परीक्षण गरिरहेको छ ।...

च्याट जीपीटी र गुगल बार्डलाई टक्कर दिन आउँदैछ एप्पल जीपीटी

५ साउन, काठमाडौं । विश्वकै मूल्यवान कम्पनीमध्येको एक एप्पलले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा पनि हात हाल्दैछ । एप्पलले ओपन एआई तथा गुगल बार्ड एआईलाई टक्कर दिने उद्देश्यसहित एक नयाँ प्लेटफर्म तयार गरिरहेको छ । उक्त नयाँ एआई च्याटबट प्लाटफर्मको नाम एप्पल जीपीटी हुने आंकलन गरिएको छ । ब्लुम्बर्गका अनुसार एप्पल कम्पनीले हाल एप्पल जीपीटी नामक एउटा […]

विन्डोज होइन माइक्रोसफ्टको आम्दानीको प्रमुख स्रोत

माइक्रोसफ्ट, एप्पल, अमेजन, गुगल जस्ता विश्वस्तरीय ठूला प्रविधि कम्पनीका आम्दानीको बारेमा हामीले धेरै सुन्दै आएका छौं । के तपाईंलाई यी कम्पनीहरुको आम्दानीको तथ्यांकका बारेमा थाहा छ ? एप्पल कम्पनीको आम्दानीको अधिकांश हिस्सा हार्डवेयर प्रोडक्टबाट आउँछ । गुगलको अधिकांश आम्दानी इन्टरनेट तथा सफ्टवेयर र विज्ञापनबाट हुने गरेको छ भने माइक्रोसफ्ट कम्पनीको भने आम्दानीका विभिन्न स्रोत छन् […]

ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ’ गुगल प्लेमा प्रतिबन्ध

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थापना गरेको सामाजिक सञ्जाल टु्रथलाई गुगल प्ले स्टोरले प्रतिबन्ध लगाएको छ । गुगलले ट्रुथमा भडकाउ, उत्तेजक र प्रतिबन्धित पोस्ट बढी भएकाले प्रतिबन्ध लगाएको जनाएको छ ।गुगल प्ले स्टोरले ट्रुथलाई प्रतिबन्ध लगाएसँगै एन्ड्रोइड स्मार्टफोनमा यो एप डाउनलोड गर्न नसकिने भएको छ । गुगलले एपमाथि प्रतिबन्ध लगाएपछि ट्रुथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले गुगलले दादागिरी गरेको आरोप लगाएका छन् ।ट्रम्पको कम्पनी ट्रुथले यही वर्षको फेब्रुअरीमा एप्पल स्टोरमा एप लञ्च

अब गुगलका फोन घरमै मर्मत गर्न सकिने

एप्पल र सामसुङपछि गुगलले पनि आफ्ना पिक्सेल फोनका लागि स्वयं मर्मत कार्यक्रम अर्थात् सेल्फ रिपेयर प्रोग्राम सुरु गरेको छ । गुगल पिक्सेल फोनका प्रयोगकर्ताहरूले अब आफ्नो बिग्रेको फोन आफैं मर्मत गर्न सक्नेछन् । गुगलले यसका लागि iFixit सँग साझेदारी गरेको छ जुन एक अनलाइन रिपेयर कम्युनिटी हो । सेल्फ रिपेयर कार्यक्रम अन्तरगत ग्राहकहरूलाई आफ्नो फोनको […]

उत्कृष्ट बन्दैछ इन्टरनेट ब्राउजर : एप्पल, गुगल र माइक्रोसफ्टबीच सहकार्य

हार्डवेयर तथा सफ्टवेयरको बजारमा गुगल, माइक्रोसफ्ट तथा एप्पल वास्तवमा सबैभन्दा ठूला प्रतिस्पर्धी हुन् । तर यिनै प्रतिस्पर्धी कम्पनीहरु प्रइोगकर्ताको इन्टरनट प्रयोगको अनुभवलाई उत्कृष्ट बनाउनका लागि सहकार्यमा जुट्दैछन् । इन्टरनेट ब्राउजिङमा सुधार ल्याउने उद्देश्यका साथ एप्पल, गुगल …

भारतमा एप्पल र गुगल दुवैले हटाए ‘टिकटक’

काठमाडौं । भारतमा एप्पल र गुगल दुवैले टिकटकलार्य आफ्नो एप स्टोरबाट हटाएका छन् । भिडियो बनाउने र सेयर गर्ने एप