राष्ट्रपतिमा रामचन्द्र पौडेलले पनि गराए उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेसले शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको हो । पूर्वसभामुख, गृहमन्त्री र उपप्रधानमन्त्री भइसक्नु भएका पौडेल गत मंसिर […]

सम्बन्धित सामग्री

पौडेलले भने-ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो, सर्वसम्मत हुने इच्छा छ

काठमाडौँ । भावी राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेपछि नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले आफू सर्वसम्मत चयन हुने विश्वास ब्यक्त गरेका छन् । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उम्मेदवारी दर्ता गराए पछि पौडेलले राष्ट्रपतिमा सर्वसम्मत हुने विश्वास व्यक्त

राष्ट्रपतिमा रामचन्द्र पौडेलकाे उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेका छन । संसद सचिवालयका अनुसार प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन । पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक […]

रामचन्द्र पौडेललाई तनहुँ १ मा जोशीको बागी

काठमाडौँ– तनहुँ क्षेत्र नम्बर एक बाट कांग्रेस नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। पौडेलले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका उनका स्वकीय सचिव चिरिन्जिवी अधिकारीले जानकारी दिए। तनहुँ एकमै कांग्रेस नेता गोविन्दराज जोशीले बागी उम्मेदवारी दर्ता गराएका छन्। समर्थकहरुको जुलुससहित तनहुँ–१ को निर्वाचन कार्यालय पुगेर कांग्रेसबाट पूर्वगृहमन्त्रीसमेत रहेका जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका […]

तनहुँ १ मा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

२३ असोज, तनहुँ । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । पौडेलको प्रस्तावकमा सरिता गुरुङ र समर्थकमा सहदेव अधिकारी छन् । पौडेलले उम्मेदवारी दिएकै क्षेत्रमा तनहूँ कांग्रेसका पूर्व सचिव रहेका बास्तोला र […]

तनहुँ-१ बाट रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वरिष्ठ नेता पौडेलले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले देश र जनताका लागि उम्मेदवारी दिएको बताउनुभयो । समाजमा […]

तनहुँ–१ मा रामचन्द्र पौडेलको उम्मेदवारी

कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँ–१ मा प्रतिनिधिसभाको उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन्। सोही क्षेत्रमा कांग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीले पनि उम्मेद्वारी दर्ता गराएका छन्। स्वतन्त्रबाट जोशीले उम्मेदवारी दर्ता गराएका हुन्।...

तनहुँ–१ बाट रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य पदका लागि तनहुँ–१ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । आज आइतवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वरिष्ठ नेता पौडेलले प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले देश र जनताका लागि उम्मेदवारी दिएको बताउनुभयो । समाजमा लोकतन्त्र र संविधानको संरक्षणका लागि आफू राजनीतिमा अहिलेसम्म रहेको उहाँको भनाइ छ । निष्ठा र अनुशासनको राजनीतिको आधार स्थ...

तनहुँ १ बाट उम्मेदवार बन्न रामचन्द्र पौडेलले हाले आवेदन

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट उम्मेदवार बन्नका लागि आवेदन पेश गरेका छन् । कांग्रेस तनहुँले संघीय र प्रदेश सभा सदस्यमा उम्मेदवार बन्न चाहने आकांक्षीका लागि आज (सोमबार)देखि नाम दर्ता खुल्ला गरेको छ । पौडेलले आफन्तमार्फत तनहुँको पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । पौडेले आंकाक्षा राखेको क्षेत्रमा केन्द्रीय […]

रामचन्द्र पौडेलले कुनै पदमा उम्मेदवारी दिएनन्

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कुनैपनि पदमा उम्मेदवारी दिएका छैनन्। कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबार साँझ ५ः०० बजेसम्मका लागि समय तोकिएको थियो। राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गर्ने नेताहरुको भीडभाड भइरहँदा नेता पौडेल भने कतै देखिएनन्। उनले आफू सभापतिको उम्मेदवार नबन्ने यसअघि नै  जानकारी गराइसकेका थिए। तर उनले केन्द्रिय सदस्यमा समेत उम्मेदवारी दिएनन्। संस्थापनइतर […]

राष्ट्रपतिमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।