रामचन्द्र पौडेलले कुनै पदमा उम्मेदवारी दिएनन्

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कुनैपनि पदमा उम्मेदवारी दिएका छैनन्। कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबार साँझ ५ः०० बजेसम्मका लागि समय तोकिएको थियो। राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गर्ने नेताहरुको भीडभाड भइरहँदा नेता पौडेल भने कतै देखिएनन्। उनले आफू सभापतिको उम्मेदवार नबन्ने यसअघि नै  जानकारी गराइसकेका थिए। तर उनले केन्द्रिय सदस्यमा समेत उम्मेदवारी दिएनन्। संस्थापनइतर […]

सम्बन्धित सामग्री

राष्ट्रपतिमा रामचन्द्र पौडेलले पनि गराए उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेसले शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको हो । पूर्वसभामुख, गृहमन्त्री र उपप्रधानमन्त्री भइसक्नु भएका पौडेल गत मंसिर […]

तनहुँ १ मा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

२३ असोज, तनहुँ । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । पौडेलको प्रस्तावकमा सरिता गुरुङ र समर्थकमा सहदेव अधिकारी छन् । पौडेलले उम्मेदवारी दिएकै क्षेत्रमा तनहूँ कांग्रेसका पूर्व सचिव रहेका बास्तोला र […]

तनहुँ–१ मा रामचन्द्र पौडेलको उम्मेदवारी

कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँ–१ मा प्रतिनिधिसभाको उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन्। सोही क्षेत्रमा कांग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीले पनि उम्मेद्वारी दर्ता गराएका छन्। स्वतन्त्रबाट जोशीले उम्मेदवारी दर्ता गराएका हुन्।...

तनहुँ १ बाट उम्मेदवार बन्न रामचन्द्र पौडेलले हाले आवेदन

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट उम्मेदवार बन्नका लागि आवेदन पेश गरेका छन् । कांग्रेस तनहुँले संघीय र प्रदेश सभा सदस्यमा उम्मेदवार बन्न चाहने आकांक्षीका लागि आज (सोमबार)देखि नाम दर्ता खुल्ला गरेको छ । पौडेलले आफन्तमार्फत तनहुँको पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । पौडेले आंकाक्षा राखेको क्षेत्रमा केन्द्रीय […]

रामचन्द्र पौडेलले भेटे भरतपुरका बागीसँग

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेललाई भेट्नु भएको छ । सत्तागठबन्धनले गर्ने चुनावी सभाका लागि चितवन पुग्नु भएका पौडेलले बिहीबार भरतपुरको होटल सिराँगचुलीमा जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मिना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठसँग भेटेर कुराकानी गर्नु भएको हो । भेटमा रामचन्द्रले जगन्नाथलाई उम्मेदवारी फिर्ता […]

भरतपुर पुगेका रामचन्द्र पौडेलले भेटे जगन्नाथलाई, उम्मेदवारी फिर्ता लिन मानेनन्

२२ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने अडान कायमै राखेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनी बसेको भरतपुरको एक होटलमा पुगेका उनले उम्मेदवारी फिर्ता नलिने अडान राखेका हुन् । वरिष्ठ नेता पौडेलले बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मिना खरेल […]

रामचन्द्र पौडेलले पार्टीमा गणेशमान सिंहको स्थान बनाइसक्नुभयो : गगन थापा

पार्टीको १४औं महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले रामचन्द्र पौडेलले गणेशमान सिंहको स्थान बनाइसकेको बताउनुभयो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने बताउनुभएको छ । आफ्नो समूहबाट साझा उम्मेदवार छनोटका लागि पहल गरिरहनुभएका पौडेलले प्रकाशमानसिंहले छुट्टै प्यानल सहित सभापति पदमा उम्मेदवारी दिने भएपछि आफूले उम्मेदवारी नदिने घोषणा गर्नुभएको हो । पौडेल समूहबाट शेखर कोइरालाले पनि उम्मेदवारी दिने तयारी गर्नुभएको छ । नेता पौडेलले प्रतिस्पर्धाबाट आफू अलग भए पनि आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउन कार्यकर्तालाई आग्रह गर्नुभएक...

कांग्रेस महाधिवेशन : रामचन्द्र पौडेलले उम्मेदवारी नदिने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति पदमा उम्मेदवारी नदिने बताउनु भएको छ । आज बिहान पौडेलको निवास बोहराटारमा भएको छलफलमा उहाँले उम्मेदवारी नदिने बताउनु भएको हो । संस्थापन पक्ष इतरमा साझा उम्मेदवार छनोटका लागि पहल गरेका पौडेलले पहिले आफ्नै नाममा सहमतिका लागि प्रयासमा लाग्नु भएको थियो । पौडेलका लागि […]

सभापतिमा रामचन्द्र पौडेलले उम्मेदवारी नदिने

काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन् । संस्थापन पक्ष इतरमा साझा उम्मेवार छनोटका लागि पहल गरेका उनले पहिले आफ्नै नाममा सहमतिका लागि प्रयास गरेका थिए । पछि सहमति हुने भएमा आफू उम्मेदवार नहुने पनि बताएका थिए ।