काठमाडौँ– सः कुबियो, लायकुया च्युता ! अर्थात् खर्पनमा मल बोक्नेले सिंहासन ताक्ने ! मेहनत गरेर खेतीकिसानी गर्ने तथा व्यापार व्यवसाय गर्ने भक्तपुरका किसानहरुप्रति तात्कालिन शासक वर्ग कहिल्यै सकारात्मक भएनन्। उनीहरुले शासक वर्गविरुद्ध कहिल्यै विद्रोह पनि गरेनन्। बरु उनीहरु राज्यको शासन अझ भनौं राजनीतिप्रति उदासीन नै रहे। किसानहरु शासक वर्गबाट उपेक्षित रहँदै आएको इतिहासदेखि नै हो। […]