सङ्खुवासभा : चिचिला गाउँपालिका-२ का वडाध्यक्षमाथि नचिनेकाे समूहद्वारा ढुङ्गा प्रहार

सङ्खुवासभा - सङ्खुवासभाको चिचिला गाउँपालिका-२ का अध्यक्ष मिरबहादुर राईमाथि नचिनेकाे समूहले ढुङ्गा प्रहार गरेकाे छ ।  हिजाे बेलुका ७ बजेतिर चिचिला गाउँपालिकाको हिउँदे अधिवेशन सकेर घर फर्किने क्रममा राईमाथि ढुङ्गा प्रहार भएकाे गाउँपालिकाले जनाएकाे छ ।  चिचिला–२ को ६ टनिङ्ग भन्ने ठाउँ हुँदै मोटरसाइकलमा घर फर्किरहेका वडाध्यक्ष राईमाथि एक्कासी ढुङ्गा प्रहार भएको थियो । ढुङ्गा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते हुनुभएकाे छ भने मोटरसाइकलमा केही क्षति पुगेको छ ।...

सम्बन्धित सामग्री

सोलाखानीमा पहिरो : एकको मृत्यु, दुई जना घाइते

सङ्खुवासभा- सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।  मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गंगाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश  कार्की र ग...

वेश्यावृत्तिमा लगाउने स्पा सेन्टरका सञ्चालक पक्राउ

रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट ब्युटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका–१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

सङ्खुवासभाकाे चिचिलामा बाघले गाईवस्तु मारेपछि किसान त्रसित

सङ्खुवासभा – सङ्खुवासभाकाे चिचिला गाउँपालिकामा बाघले गाईवस्तु मारेपछि स्थानीय किसान त्रसित बनेका छन् । बाघले एकै रात यमबहादुर राईको एउटा गोरु र दलमान राईको दुई वटा गोरु र एउटा गाई गरी चार वटा गाईवस्तु मारेको चिचिला गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दिनेश राईले बताउनुभयो । बाघले गाईवस्तु मारेपछि सबैजसोले घरछेउमै गाईवस्तु बाँध्न थालेका छन् । गाईवस्तुमाथि बाघले पुनः आक्रमण गर्ने डरले स्थानीय किसानले रातभर निगरानी गर्न थालेका छन् । बाघले आक्रमण गर्न नदिन किसानले रातभर हाेहल्ला गर्दै ...

सङ्खुवासभामा सामान्य वर्षापछि चिसो बढ्यो

सङ्खुवासभा - हिमाली जिल्ला सङ्खुवासभामा यसअघि सामान्य चिसो भए पनि माघ अन्तिम हप्ता भने चिसो बढेको छ । बिहीवारदेखि सामान्य वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएपछि चिसो बढेको हो । शुक्रवार र शनिवार सदरमुकाम खाँदबारी आसपासको क्षेत्रमा समेत जनजीवन कष्टकर बनेको छ । चिसोका कारण मानिसहरु प्रभावित बनेका छन् ।  चिसोले बाहिर हिँडडुल गर्न नै समस्या भएको चिचिला गाउँपालिका–१ चिचिलाका स्थानीय ज्येष्ठ नागरिक दिप्तीप्रसाद काफ्लेले बताउनुभयो । उहाँले गर्मी लाग्ने समयमा पानी परेपछि ह्वात्तै चिसो ब...

सङ्खुवासभाको चिचिला गाउँपालिकामा कांग्रेस विजयी

सङ्खुवासभा - चिचिला गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । चिचिला गाउँपालिका अध्यक्षमा पासाङ नुर्व शेर्पा भोटे एक हजार ८६१ मत ल्याएर विजयी भएक हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रिपुप्रसाद राईले ९०९ मत पाएका छन् । चिचिलामा एमाले तेस्रो भएको छ । नेकपा एमालेका रामबहादुर गुरुङले...

सङ्खुवासभाको चिचिला गाउँपालिकामा कांग्रेस विजयी

सङ्खुवासभा - चिचिला गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । चिचिला गाउँपालिका अध्यक्षमा पासाङ नुर्व शेर्पा भोटे एक हजार ८६१ मत ल्याएर विजयी भएक हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रिपुप्रसाद राईले ९०९ मत पाएका छन् । चिचिलामा एमाले तेस्रो भएको छ । नेकपा एमालेका रामबहादुर गुरुङले...

ढुङ्गाले थिच्दा अरुण तेस्रोमा काम गर्ने एक मजदुरको ज्यान गयो

सङ्खुवासभा - सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा काम गर्ने एक जना मजदुरकाे ढुङ्गा थिचेर ज्यान गएको छ । चिचिला गाउँपालिका–३ सोलाखानीमा रहेकाे सुरुङ भित्र काम गर्ने क्रममा ढुङ्गा खसेर लाग्दा भारत मध्यप्रदेश घर भएका मुगेरीलाल सिंहकाे ज्यान गएकाे हाे ।  गएराति सुरुङभित्र काम गर्ने क्रममा ढुङ्गा खसेर लाग्दा घाइते हुनुभएका सिंहलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो ।  जिल्ला अस्पताल खाँदबारीमा उपचारका क्रममा उहाँकाे आज बिहान ज्...

कुटपिटपछि घाइते भएका अरुण तेस्राे आयाेजनाका एक मजदुरकाे ज्यान गयाे

सङ्खुवासभा – सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुरबीच कुटपिट हुँदा गम्भीर घाइते भएका एक मजदुरको उपचारका क्रममा ज्यान गएको छ । अरुण तेस्रोको पावर हाउस गृह चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत दुई मजदुरबीच झगडा हुँदा गम्भीर घाइते भएका कालीकोट तिलागुफा नगरपालिका ४ का ३८ वर्षीय वसन्त शाहीको उपचारका क्रममा ज्यान गएको हो ।  गएको असार १० गते राति दुई मजदुरबीच विवाद बढ्दै गएपछि कालीकोट महाबै गाउँपालिका–२ का ५० वर्षीय अर्जुन स...

अरुण तेस्रोको सुरुङभित्र ढुङ्गा खस्दा एक जनाको ज्यान गयो, एक जना घाइते

सङ्खुवासभा – चिचिला गाउँपालिका ३ पुखुवामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङभित्र ढुङ्गा खस्दा एक कामदारको ज्यान गएको छ । ज्यान गुमाउनेमा शुक्लाफाँट नगरपालिका १२ कन्चनपुरका ३७ वर्षीय कृष्ण राना रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले बताउनुभयो ।  बुधवार बिहान ८ः३० बजेको समयमा सुरुङभित्र काम गर्ने क्रममा ढुङ्गा (लुज) खस्दा रानाको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ । त्यही ढुङ्गाले लाग्दा अर्का कामदार ५० वर्षीय मिठु राना घाइते हुनुभएको छ । घाइतेला...