अहिले विश्वमा कोरोनाको दोस्रो लहर छाएको छ । त्यसको बढी असर भारत लगायत दक्षिण एसियामा परेको छ । त्यसैले पनि अघिल्लोपटकको परिस्थिति र अहिलेको परिस्थिति फरक छ ।
अघिल्लोपटक नेपालमा भन्दा पनि नेपाली श्रमिक कार्यरत मलेसिया लगायत खाडी देशहरुमा कोरोना एकदमै तीव्र रुपमा फैलिएको थियो । त्यहाँ अवस्था भयावह थियो । नेपालमा पनि ल...