बञ्चरेडाँडामा फोहर फाल्ने विषयमा फेरि अन्योल, स्थानीय बासिन्दाको अवरोध कायमै

काठमाण्डौ - काठमाण्डौ उपत्यकाको फोहर बञ्चरेडाँडामा फाल्ने क्रममा भइरहेको अवरोध हटाउन सहमति भए पनि अन्योल भएको छ । काठमाण्डौ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित पालिकाका पदाधिकारीको हिजोको बैठकले अवरोध हटाएर फोहर फाल्ने सहमति गरेको थियो । सहमति अनुसार काठमाण्डौ महानगरपालिकाले आज बिहानैदेखि फोहरका गाडी बञ्चरेडाँडा पठाउने तयारी गरेको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले सहमति अनुसार फोहरका गाडी पठाउने बताउनुभयो । उहाँका अनुसार आज पनि सुरक्षाकर्मी भने खटिनेछन् । महानगरपालिकाले स...

सम्बन्धित सामग्री

सभामुखले बोलाएको बैठक निष्कर्षहीन - NepaliPatra

काठमाडौँ । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुलाई बैठकमा बोलाएका थिए । बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको अवरोध कायमै राख्ने संसदीय दलको निर्णय जानकारी गराएका छन् । सभामुख घिमिरेले भने संसद सचिवालयको राय, विगतको अभ्यास सबै हेरेर […]

कूटनीतिमा विफलता

अमेरिकी सरकारले अध्ययन गरी हालै जारी गरेको लगानीसम्बन्धी वातावरण २०२३ प्रतिवेदनले नेपालमा लगानीका लागि अवरोध कायमै रहेको देखाएको छ । हो, नेपालमा लगानीका लागि उपयुक्त अवसर बन्न सकेको छैन तर प्रतिवेदनले जेजस्ता बुँदाहरू औंल्याएको छ त्यस्तो अवस्था भने रहेको छैन । यस्तो प्रतिवेदन आउँदा अमेरिकाका लागि कार्यरत कूटनीतिक क्षेत्रले कुनै चासो र चिन्ता देखाएको पाइँदैन । साथै प्रतिवेदनमा रहेका गलत तथ्यको खण्डन गर्दै लगानीका लागि आह्वान गरेको समेत पाइँदैन । मुलुकको लगानीमा अवरोध आउने यस्तो प्रतिवेदन आउँदा पनि थाहै नपाएजस्तो गर्ने कूटनीतिज्ञहरूलाई किन त्यहाँ बसिरहन दिने ? सरकारले तत्काल उनीहरूलाई फिर्ता बोलाउन सक्नुपर्छ । यसो भयो भने मात्र कूटनीतिक सेवा भनेको विदेश बस्नका लागि अवसर हो भन्ने सोच हराउन थाल्छ ।  हो, नेपालमा राजनीतिक अस्थिरता छ । तर, लगानी गर्नै नसकिने खालको भने होइन । लगानी भनेकै जोखिमको वहन पनि हो । त्यस्तै नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकमा पर्छ । ट्रान्स्परेन्सी इन्टरनेशनलको प्रतिवेदनले पनि त्यो देखाएको छ । यी तथ्य सही नै भए पनि अन्य कतिपय बुँदा भने सही देखिँदैनन् ।  अमेरिकाले दिएको प्रतिवेदनमा चन्दा आतंक व्यापक भएको र लगानीकर्ताले धम्की सहनुपर्ने उल्लेख गरेको छ । सशस्त्र युद्ध र त्यसपछिको केही समय त्यस्तो अवस्था भए पनि अहिले चन्दा आतंक खासै छैन भन्दा हुन्छ । त्यसैले यो प्रतिवेदन अपूरो देखिन्छ । कर प्रशासन पारदर्शी छैन भन्ने कुरा साँचो हो । तर, जथाभावी कर लगाउँदैन भन्ने कुरा एनसेलले अन्तराष्ट्रिय विवाद समाधानको निकाय गुहारेको र त्यस निकायले नेपालले लगाएको करलाई सही ठहर्‍याएको कुराबाट पुष्टि हुन्छ । यो प्रतिवेदनले यो पक्षलाई छुटाएको देखिन्छ । त्यसैगरी आप्रवासनसम्बन्धी कानूनी प्रावधान जटिल छ भन्ने कुरा त मान्नै सकिन्न । त्यसैगरी ट्रेड युनियनहरूले गर्ने हडताललाई पनि लगानीका अवरोधकका रूपमा देखाइएको छ जुन अहिले निकै कम भएको छ । यी विषयमा नेपालका कूटनीतिक क्षेत्रले बुझाउन नसक्दा नै यस्तो प्रतिवेदन आएको हो । कूटनीतिक क्षेत्रमा नियुक्ति दिँदा आर्थिक कूटनीतिलाई उपेक्षा गरिएको मात्र छैन, वास्तवमा बुढेसकालको आरामको जागिर भन्ने सोचले गर्दा नेपालको कूटनीति निकै बरालिएको छ । यसमा तत्काल सुधार जरुरी छ ।

बञ्चरेडाँडामा फोहर फाल्ने विषयमा फेरि अन्योल, स्थानीय बासिन्दाको अवरोध कायमै

काठमाण्डौ - काठमाण्डौ उपत्यकाको फोहर बञ्चरेडाँडामा फाल्ने क्रममा भइरहेको अवरोध हटाउन सहमति भए पनि अन्योल भएको छ । काठमाण्डौ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित पालिकाका पदाधिकारीको हिजोको बैठकले अवरोध हटाएर फोहर फाल्ने सहमति गरेको थियो । सहमति अनुसार काठमाण्डौ महानगरपालिकाले आज बिहानैदेखि फोहरका गा...

कर्णाली संसद्‍मा एमालेको अवरोध कायमै

सुर्खेत– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेश सभा बैठकमा अवरोध जारी रहँदा सदन खुलाउन विषयमा कुनै प्रगति नभएको पाइएको छ । आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफल सकिएपछि आर्थिक मामिला तथा योजनामन्त्री विद्यमान विष्टले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै आइतबारदेखि एमालेले बैठक सञ्चालनमा अवरोध गरेको छ । सरकारले प्रतिपक्षीसँग भएको सहमति तोडेर […]

कर्णाली संसद्‍मा एमालेको अवरोध कायमै

सुर्खेत – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेश सभा बैठकमा अवरोध जारी रहँदा सदन खुलाउन विषयमा कुनै प्रगति नभएको पाइएको छ। आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफल सकिएपछि आर्थिक मामिला तथा योजनामन्त्री विद्यमान विष्टले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै आइतबारदेखि एमालेले बैठक सञ्चालनमा अवरोध गरेको छ। सरकारले प्रतिपक्षीसँग भएको सहमति तोडेर अगाडि […]

प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु (लाइभ)

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौताबारे सैद्धान्तिक छलफल सुरु भएको छ। एमसीसीका विषयमा दलहरूबीच निर्णय गर्न ढिलाई भएपछि संसद बैठक ढिला सुरु भएको हो। यसअघि सत्ता गठबन्धनमा रहेका विभिन्न दलहरुले एमसीसी अनुमोदनका लागि पार्टीमा निर्णय गरेका थिए। संसद् बैठक सुरु भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेको छ।

संसद्मा अवरोध कायमै

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि अवरोध कायमै राखेको छ । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरे ।सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको काम कारवाही अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए । सो अवसरमा उनले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने […]

प्रतिनिधिसभाको दोस्रो दिनको बैठकमा पनि एमालेको अवरोध

काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभाको दोस्रो दिनको बैठकमा पनि अवरोध कायमै राखेको छ । एमाले सांसदहरूले गैरसांसदहरूको उपस्थिति भएको भन्दै त्यसको विरोधमा नाराबाजी गरिरहेका छन् । सभामुख अग्नि सापकोटाले यस विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकोले पटक-पटक अवरोध गर्नु उचित नभएको भन्दै बैठक संचालनमा सहयोग गर्न अनुरोध गरिरहेका छन् । जनताका समस्या उठाउन अन्य […]

बिहीबारको प्रतिनिधिसभा बैठक पनि चल्न नदिने पक्षमा कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राख्ने भएको छ। सभामुख कृष्णबहादुर महराले बुधबार प्रतिनिधिसभा बैठक सूचारु गराउने विषयमा छलफल गर्न बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा  कांग्रेसले यथास्थितिमा प्रतिनिधिसभा बैठक संचालन गर्न नदिने अडान कायमै रहेको बताएको ...

पाँच वर्षसम्म देश ओली र प्रचण्डले चलाउने हो, आधाआधा होइन : नेम्वाङ

काठमाडौं : राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशको विषयमा अहिले प्रमुख दलहरुको धारणा विभाजित छ। नेपाली कांग्रेसले उक्त अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि राष्ट्रियसभाको समेत चुनाव गरेर सरकार छोड्ने बताएको छ। नेकपा एमाले र माओवादी केन्द्रले भने नयाँ सरकार गठनको बाटो खोलिदिनुपर्ने भनाइ राख्दै आएका छन्। यो अवरोध कायमै...