६ बैशाख, काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका–६ मा नक्कली सुन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । एक फरार छन् ।
पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा–७ घर भइ हाल भक्तपुरको सल्लाघारी बस्दै आएका ३० वर्षीय अजय तामाङ र २५ वर्षीय विष्णु मोक्तान छन् । झापा घर बताउने …