राज्यमन्त्री उमेश श्रेष्ठले राज्य सञ्चालन प्रणालीको कमी, कमजोरीका कारण राष्ट्रिय गौरवका आयोजना समयमै नसकिएको दाबी गरेका छन् ।बुधबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले राज्यको नीति, नियमको प्रणालीमा भएको कमी कमजोरीले समयमै काम नसकिने गरेको बताए । राज्यमन्त्री श्रेष्ठले नीति नियमको कमी कमजोरीका साथै ढिलासुस्ती र ठेकेदारको […]