भोलिदेखि काठमाडौंको फोहोर उठ्ने, अवरोध भए बल प्रयोग गरिने

काठमाडौं । काठमाडौं महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ । काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको मंगलवारको बैठकले फोहोर उठाउने निर्णय गरेको हो । ‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर […]

सम्बन्धित सामग्री

आज पनि सुरक्षाकर्मी परिचालन गरेर काठमाडौंको फोहोर बञ्चरेडाँडा लगिँदै

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर आज पनि सुरक्षाकर्मी परिचालन गरेर नुवाकोटस्थित ल्यान्डफिल साइटमा विसर्जन गरिने भएको छ । फोहोर व्यवस्थापनमा अवरोध भएपछि मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गरेको थियो । आज पनि सुरक्षा परिचालन गरेर फोहोर ढुवानीको तयारी छ । सशस्त्र प्रहरी बेस […] The post आज पनि सुरक्षाकर्मी परिचालन गरेर काठमाडौंको फोहोर बञ्चरेडाँडा लगिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

आज पनि सुरक्षाकर्मी परिचालन गरेर काठमाडौंको फोहोर ढुवानी गरिँदै

काठमाडौं उपत्यकाको फोहोर आज पनि सुरक्षाकर्मी परिचालन गरेर नुवाकोट स्थित ल्यान्डफिल साइटमा विसर्जन गरिने भएको छ । फोहोर व्यवस्थापनमा अवरोध भएपछि मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गरेको थियो । आज पनि सुरक्षा परिचालन गरेर फोहोर ढुवानीको तयारी छ । सशस्त्र प्रहरी बेस क्याम्प बञ्चरेका नायव निरीक्षक युवराज रिजालकाअनुसार स्थानीय डाँडामा जम्मा भएर बसेका छन् । ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा बसेका छन् ।&n

सुरक्षाकर्मी परिचालन गरेर काठमाडौंको फोहोर ढुवानी गरिँदै

काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर आज पनि सुरक्षाकर्मी परिचालन गरेर नुवाकोटस्थित ल्यान्डफिल साइटमा विसर्जन गरिने भएको छ ।  फोहोर व्यवस्थापनमा अवरोध भएपछि मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गरेको थियो ।  आज पनि सुरक्षा परिचालन गरेर फोहोर ढुवानीको तयारी छ । सशस्त्र प्रहरी बेस क्याम्प […]

सुरक्षाकर्मी परिचालन गरेर आज पनि काठमाडौंको फोहोर ढुवानी

काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर आज पनि सुरक्षाकर्मी परिचालन गरेर नुवाकोटस्थित ल्यान्डफिल साइटमा विसर्जन गरिने भएको छ । फोहोर व्यवस्थापनमा अवरोध भएपछि मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गरेको थियो । बुधबार पनि सुरक्षा परिचालन गरेर फोहोर ढुवानीको तयारी छ । सशस्त्र प्रहरी बेस […]

काठमाण्डौंको फोहोर विसर्जनमा बल प्रयोग, १४ वटा गाडि तोडफोड

काठमाडौंको फोहोर बोकेर बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा गएका गाडी सोमबार राती अज्ञात समूहले तोडफोड गरेको छ । सिस्डोल–बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा टिपर र डोजर तोडफोड भएको हो। पार्किङ गरेर राखिएका १४ ...

फोहोर व्यवस्थापन सम्झौता : कार्यान्वयनमा छैन तदारुकता

गत जेठमा बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले अवरोध गर्दा काठमाडौंको फोहोर सडकमै थुप्रियो । बल प्रयोग गरेर दुई पटक बन्चरेडाँडामा फोहोर विसर्जन गरिएपछि प्रभावित क्षेत्रका स्थानीयवासी आक्रोशित भए ।

प्रहरी लगाएर सिसडोलमा फोहोर फाल्न सुरु

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर फाल्ने विषयमा लामो समयदेखि विवाद रहँदै आएकोमा मंगलबारबाट प्रशासनको बलमा फोहोर फाल्न थालिएको छ । फोहोर फाल्ने विषयमा बन्चरेडाँडाका स्थानीय बासिन्दाले विरोध गरेपछि सरकारले प्रहरी बल प्रयोग गरेर काठमाडौंको फोहोर खसाल्न सुरु गरेको हो । आफ्ना माग पूरा नहुँदासम्म फोहोर फाल्न नदिने भन्दै आन्दोलित स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको छ […] The post प्रहरी लगाएर सिसडोलमा फोहोर फाल्न सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौंको फोहोर विसर्जन गर्न गएका गाडीलाई ठाउँ-ठाउँमा अवरोध

१२ जेठ, काठमाडौं । काठमाडौंको फोहोर बिसर्जन गर्न गएका गाडीलाई विभिन्न स्थानमा अवरोध भएको छ । बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि गएका गाडीलाई स्थानीयबासीले कतै ढुंगाहरु राखेर अवरोध गरेका छन् भने कतै तगाराहरु राखेका छन् । त्यसैगरी ठाउँ-ठाउँमा स्थानीयहरु जम्मा भएर बल प्रयोग गर्दै फोहोर बिसर्जन भइरहेको भन्दै विरोध गरेका छन् । मंगलबारदेखि सरकारले प्रहरी लगाएर […]