बलिउड तथा टीभी कलाकार विक्रमजीत कंवरपालको कोरोनाका कारण निधन

बलिउड तथा टीभीका कलाकार विक्रमजीत कंवरपालको कोरोनाका कारण देहावसान भएको छ । उनी ५२ वर्षका थिए ।  अभिनेता बन्नुअघि उनी सेनामा मेजर थिए । सेनाबाट सेवानिवृत्त भएपछि उनले अभिनयको क्षेत्रमा कदम राखेका थिए ।  उनले साहो, द गाजी अट्याक, रकेट सिंह लगायत चलचित्र र स्पेसल अप्स, अनदेखी लगायतका वेब सिरीजमा पनि काम गरेका थिए ।   

सम्बन्धित सामग्री

सोनियादेखि शाहरुखसम्म कोरोना संक्रमित, मुम्बईमा ६ दिनमा संक्रमितको संख्या दोब्बर

एजेन्सी, २५ जेठ । कांग्रेस अध्यक्ष सोनिया गान्धी, प्रियंका गान्धीसँगै बलिउड कलाकारहरु शाहरुख खान, कार्तिक आर्यन र कट्रिना कैफलगायत धेरै चर्चित सेलिब्रेटीहरू कोरोना संक्रमित भएका छन् । सोनिया कोरोनाका कारण मनी लान्ड्रिङ मुद्दामा सोधपुछका लागि ईडीमा उपस्थित हुन सकिनन् । भारतमा फेरि एकपटक कोरोनाले संक्रमितको संख्या बढीरहेको छ। तीन महिनापछि भारतमा एक सातामा २५ हजारभन्दा […]

‘म यस्तो गीत गाउँछु २’ले फिल्म क्षेत्रको आगामी बाटो देखाउला ?

११ फागुन, काठमाडौं । बलिउड चलचित्र ‘सूर्यवंशी’ले बक्स अफिसमा बम्पर व्यापार गर्दा भारतीय मात्र होइन, नेपाली चलचित्र निर्माता–निर्देशकमा पनि आत्मविश्वास बढ्यो । कोरोनाका कारण थिलोथिलो बनेको नेपाली चलचित्र उद्योगलाई अब लयमा फर्काउन सकिन्छ भन्ने विश्वास धेरै निर्मातामा पलायो । यही कारणले होला निर्माताहरुले धमाधम चलचित्रको प्रदर्शन मिति तय गर्न थाले । साउथ चलचित्र ‘पुष्पा’ले बक्स अफिसमा […]

आमिरले सारे लालसिंह चड्डाको रिलिज मिति, अब कहिले आउँछ हलमा ?

बलिउड अभिनेता आमिर खानले आफ्नो बहुप्रतिक्षित फिल्म 'लाल सिंह चड्डा' लाई तोकिएको समयमा रिलिज गर्न नसक्ने बताएका छन् । दर्शकसँग क्षमा माग्दै कोरोनाका कारण फिल्मको काम निर्धारित समयमा नसकिएपछि यो फिल्मको प्रदर्शन मिति आफूहरूले सार्नुपरेको बताएका छन् । यो फिल्म यसअघि १४ अप्रिल अर्थात् आगामी १ वैशाखमा हलमा प्रदर्शन गर्ने तय भएको थियो । तर, समयमा निर्माण कार्य नसकिएपछि अब अब ११ अगस्टमा हलमा रिलिज गर्ने उनले बताएका छन्। प्रोडक्सन हाउसको सामाजिक सञ्जाल ह्यान्डलमार्फत आमिरले रिलिजको यो नयाँ मिति सार्वजनिक गरेका हुन् ...

फागुन १३ मा 'गंगुबाइ काठियावाडी'सँग भिड्दै 'म यस्तो गीत गाउँछु २'

काठमाडौं : कोरोनाका कारण पटक पटक प्रदर्शन मिति सार्नुपरेको नेपाली फिल्म म यस्तो गीत गाउँछु २ फागुन १३ देखि प्रदर्शनमा आउने भएको छ।मंगलबार सामाजिक सञ्जालमार्फत फिल्मका निर्माता तथा निर्देशक सुदर्शन थापाले फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक गरेका हुन्। 'म यस्तो गीत गाउँछु २' सँगै सोही मितिमा प्रतीक्षित बलिउड फिल्म 'गंगुबाइ काठियावाडी' पनि प्रदर्शनमा आउँदै छ। शिवरात्रिको अवसर पारेर म यस्तो गीत गाउँछु २ प्रदर्शनमा आउन लागेको हो। २०७६ फागुन ३० देखि प्रदर्शनमा आउने तया

तिहारमा अक्षय र कट्रिनाको ‘सूर्यवंशी’ रिलिज हुने

कोरोनाका कारण बारम्बार प्रदर्शन मिति सार्न वाध्य भएका निर्देशक रोहित सेट्टीले अन्ततः प्रतिक्षित चलचित्र ‘सूर्यवंशी’ तिहारमा रिलिज गर्ने भएका छन् । महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखबाट परिस्थिती हेरेर हल खोल्ने निर्णय गरेसँगै रोहितले प्रतिक्षित चलचित्र रिलिजको मिति तोकेका हुन् । भारतका अधिकांश राज्यमा हल खुलेपनि महाराष्ट्रमा भने हल खुलेको छैन । बलिउड चलचित्रका लागि महाराष्ट्रमा […]

कोरोनाका कारण पछि सर्‍यो ‘विक्रम वेधा’को हिन्दी रिमेकको शुटिंग

एजेन्सी। बलिउड सुपरस्टार ऋतिक रोशन र सैफ अली खान स्टारर फिल्म ‘विक्रम वेधा’को हिन्दी रीमेकको शुटिंग एकपटक फेरि टरेको छ। योसँगै फिल्मको शुटिंग जुलाईको मध्ययता शुरु नहुने भएको हो। एक रिर्पोटकाअनुसार भारतमा डेल्टा कोरोना संक्रमितको संख्या बढिरहेकाले फिल्म निर्माताले फिल्म शुटिंग मितिलाई केही पर सार्ने निर्णय गरेका हुन्। ‘विक्रम वेधा’आर. माधवन र विजय सेतुपती स्टारर दक्षिण भारतको सुपरहीट फिल्म हो।

कोरोना कारण सनी लियोनलाई ‘स्ट्रेस’, छोराछोरीको चिन्ता

एजेन्सी।बलिउड नायिका सनी लियोनले आफूलाई कोरोना महामारीका कारण ‘स्ट्रेस’ बढेको बताएकी छन्। आफ्नोभन्दा छोराछोरीको चिन्ताले सताएको उनले बताएकी छन्। कोरोनाका कारण घरमै बस्न पाउनु राम्रो भएपनि छोराछोरीको हेरचाह उचित तरिकाले भएर/नभएको सम्बन्धमा मनमा कुरा खेलिरहने उनले जनाइन्।“आमाको रुपमा सुरक्षात्मक बन्दा तनाव बढेको छ।उनीहरु कहाँ छन्,के गरिरहेका छन्,मास्क लगाएका छन्की छैनन्। यिनै कुराले तनाव बढाउँछ”, तीन छोराछोरीकी आमा सनीले भनिन्।

कोभिड सेन्टललाई अमिताभको २ करोड सहयोग

भारत कोरोनाको दोश्रो लहरको चपेटामा छ । दैनिक हजारौ मानिसको ज्यान कोरोनाका कारण गैरहेको छ । दैनिक ४ लाख मानिस कोरोना संक्रमित भैरहेको छन् । यो अवस्थामा बलिउडका कलाकारहरु पनि सहयोगका लागि अगाडि आएका छन् । बलिउड नायक अमिताभ बच्चनले दिल्लीको कोभिड सेन्टलका लागि २ करोड रुपैयाँ सहयोग गरेका छन् । कोभिड केयर फेसिलिटी रकाबगंज […]

कोरोनाका कारण फेरि सर्यो ‘सूर्यवंशी’

बलिउडलाई कोरोनाको कालो बादलले नराम्रोसँग छोपेको छ । विस्तारै पखेटा फिजाउन थालेको बलिउड कोरोनाका कारण फेरि प्रभावित बनेको छ । भारतमा दोश्रो चरणको कोरोनाको लहर फैलिएपछि धमाधम बलिउड चलचित्रहरुको रिलिज मिति पोष्टपोन्ड गर्न थालिएको छ …