कलाकार हरिहर अधिकारीलाई पितृशोक

नायक तथा ज्योतिष हरिहर अधिकारीलाई पितृशोक परेको छ । उनका पिता रामबहादुर अधिकारीको कोरोनाका कारण उपचारका क्रममा निधन भएको हो । विगत २० दिनदेखि कोरोनासँग लडिरहेका रामबहादुरको सोमबार निधन भएको हो । उनको २ हप्तादेखि कलंकीको …

सम्बन्धित सामग्री

क्याप्टेन विजय लामालाई पितृशोक

काठमाडौंः कलाकार तथा पाइलट क्याप्टेन विजय लामालाई पितृशोक परेको छ। आइतबार दिउसो मनमोहन अस्पतालमा अन्तिम पिताले अन्तिम सास लिएको लामाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।लामाका पिताको दुई हप्तादेखि मनमोहन अस्पतालको सिसियुमा उपचार भइरहेको थियो। लामाले फेसबुकमा बाबुछोराको फोटो सहित एउटा भावुक स्टाटस लेखेका छन्। जहाँ उनले भनेका छन्, मेरो जन्म दिने आमा बाबुको अन्तिम घडीमा म उहाँहरू संगै भएकोमा आफुलाई भाग्यशाली ठान्दछु। तर के गर्नु आखिर मन त हो भक्कानिएर रुनु मात्र खोज्छ जति रोक्न कोसिस गरे

कलाकार सुरवीर पण्डितलाई पितृशोक

२४ कात्तिक, काठमाडौं । हास्य कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पितृशोक परेको छ । उनका बुबा लोकबहादुर पण्डितको ७८ वर्षको उमेरमा बुधबार निधन भएको छ । केही वर्षदेखि दमको रोगी रहेका उनलाई १३ दिनअघि ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । पण्डितको उपचारको क्रममा बुधबार बिहान अस्पतालमा निधन भएको कलाकार रामचन्द्र अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । […]

कलाकार सुरवीर पण्डितलाई पितृशोक

काठमाडौं–कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पितृ शोक परेको छ । उनका ७८ वर्षे पिता लोकबहादुर पण्डितको बुधबार दिउँसो निधन भएको हो । सुरवीरका भाई माधवका अनुसार लोकबहादुर केही वर्ष यता दमको रोगबाट पीडित थिए । उनको ह्याम्स अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । लोकबहादुरको बुधबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएका छन् ।

कलाकार दमन रुपाखेतीलाई पितृशोक

काठमाडौं–हास्य कलाकार तथा टेलिफिल्म निर्देशक दमन रुपाखेतीलाई पितृशोक परेको छ । उनका बुबा श्रीहरी रुपाखेतीको ८३ वर्षको उमेरमा शुक्रबार बिहान १० बजे थानकोटस्थित घरमै निधन भएको हो । श्रीहरी त्रिभूवन विश्वविद्यालयको नेपाली विषयका प्रोफेसर थिए । श्रीहरीका चार सन्तानमध्ये दमन साईलो हुन् । टेलिफिल्म, फिल्म, म्यूजिक भिडियो हुँदै गाइजात्रे प्रहसनमा समेत अभिनय गरेका दमन टेलिफिल्म […]

दमन रुपाखेतीलाई पितृशोक

काठमाडौँ– हास्य कलाकार तथा निर्देशक दमन रुपाखेतीलाई पितृशोक परेको छ। दमनका पिता श्रीहरि रुपाखेतिको निधन भएको हो। हास्य कलाकार रुपाखेती हाल मिडिया हबको प्रस्तुतिमा रहेको चर्चित हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ निर्देशन गरिरहेका छन्।