घडेरी खन्दा तानसेनमा सय वर्षअघिका तोपका गोला भेटिए
तानसेन नगरपालिका–४, बारुदखानामा घडेरी खन्ने क्रममा तोपका सयौं गोला भेटिएका छन् । पाल्पा अस्पतालदेखि २ सय मिटर दक्षिणतर्फ रहेको पुरानो गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला भेटिएका हुन् ।
युक्रेनसँग अब करिब एक महिनाका लागि मात्रै तोपका गोला छन् र अमेरिकी कंग्रेस थप गोला पठाउन सहमत हुने देखिँदैन । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भइसकेको छ । गाजा हत्याको शृंखलाको...
पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा नेपाली सेनाले बनाउन लागेको पाहुनाघर (गेस्ट हाउस)को जग खन्ने क्रममा गोलाखानामा पुरानो हतियार तोपगोला भेटिएको छ । दुई, तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुनसक्ने अनुमान गरिएको ती गोला तानसेन नगरपालिकाको वडा नं ४ स्थित पुरानो गोलाखानामा (हाल पाल्पा अस्पताल नजिक) भेटिएका हुन् । पाल्पामा नेपाली सेनाको पल्टन स्थापना भएदेखि नै …
पाल्पा, पुस ६ । जिल्ला सदरमुकाम तानसेनमा दुई÷तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुन सक्ने तोपका गोला’ फेला परेका छन् । तानसेन नगरपालिकाको वडा नंं ४ स्थित पुरानो गोलाखानामा (हाल पाल्पा अस्पताल नजिक) भीमसेन थापाको पालादेखि राणाकालसम्म प्रयोग हुने हतियार तोपका गोला भेटिएको हो । नेपाली सेनाले पाहुनाघर (गेस्ट हाउस) बनाउन घडेरी खन्ने क्रममा गोलाखानामा […]
पाल्पा – पाल्पाकाे सदरमुकाम तानसेन नजिकै घडेरी खन्ने क्रममा ठूलो सङ्ख्यामा तोपका गोला फेला परेका छन् । तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । बाइसे/चौबीसे राज्य एकीकरणको समयताका त्याे ठाउँमा गोलखान रहेका कारण तोपका गोला फेला परेको पाल्पा इतिहासका जानकार निर्मल श्रेष्ठले बताउनुभयो । अहिलेसम्म तीन सय वटा गोला फेला परेको र उत्खननकाे क्रममा अझ धेरै भेटिन सक्ने श्रेष्ठको भनाइ छ । गोला ...
पाल्पा । पाल्पामा तोपको गोला फेला परेको छ । पाल्पाको तानसेनमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका हो । तानसेन नगरपालिका वडा नं. ४ गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । घडेरी खन्ने बेला अहिलेसम्म ३०० गोला […]
पाल्पा। पाल्ल्पाको तानसेनमा घडेरी खन्ने क्रममा तीन सय बढी तोपका गोला भेटिएका छन् । यहाँको जिल्ला अस्पताल नजिकै गोलाखानामा घडेरी खन्ने क्रममा तीन सय ३० भन्दा बढी तोपका गोला भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो। प्रहरी नायब उपरीक्षक थापाका अनुसार नेपाली सेनाको जग्गा रहेको ठाउँमा घडेरी खन्ने क्रममा पुराना तोपका […]
बुटवल : पाल्पाको तानसेनमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाका अनुसार तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा तीनसय भन्दा बढी गोला फेला परेका हुन्। गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो।
सोही ठाउँमा सेनाले गेस्ट हाउस…
पाल्पा : पाल्पामा घडेरी खन्दा ठूलो संख्यामा तोपका गोला फेला परेका छन्।तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा ती गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। अहिलेसम्म ३०० गोला फेला परेका छन्। अझै भेटिने क्रम रहेको उनले बताए।गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो। सोही ठाउँमा सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ।नेपाली सेनाले धेरै वर्ष पहिला जमिनमुनि पुरेको हुनसक्ने प्रहरीले जनाएको छ। अहिले