पाल्पामा तोपको गोला भेटियो

पाल्पा – पाल्पाकाे सदरमुकाम तानसेन नजिकै घडेरी खन्ने क्रममा ठूलो सङ्ख्यामा तोपका गोला फेला परेका छन् । तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । बाइसे/चौबीसे राज्य एकीकरणको समयताका त्याे ठाउँमा गोलखान रहेका कारण तोपका गोला फेला परेको पाल्पा इतिहासका जानकार निर्मल श्रेष्ठले बताउनुभयो । अहिलेसम्म तीन सय वटा गोला फेला परेको र उत्खननकाे क्रममा अझ धेरै भेटिन सक्ने श्रेष्ठको भनाइ छ । गोला ...

सम्बन्धित सामग्री

पाल्पामा ठूलो संख्यामा तोपको गोला फेला

पाल्पा । पाल्पामा तोपको गोला फेला परेको छ । पाल्पाको तानसेनमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका हो । तानसेन नगरपालिका वडा नं. ४ गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । घडेरी खन्ने बेला अहिलेसम्म ३०० गोला […]

आस्था गिलले जब दरबारमार्गमा गाइन् गीत ‘आगे आगे तोपको गोला...’

काठमाडौं । बलिउड गायिका आस्था गिलसँग काठमाडौंबासीले नाच्ने अवसर पाए । शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजित ‘आस्था गिल लाइभ’ नामक कन्टस शो भएको थियो ।  शनिबार नेपाल आएकी गायिका गिल कन्सर्टमा मध्यराति १२ प्रस्तुत भएकी थिइन् । क्रप टप र रातो रंङको पाइन्टमा ‘म पानी पानी हो गई’ गीत गाउँदै प्रस्तुत...

चिसापानी गढी भग्नावशेषमा परिणत, रक्सौलसम्म दाग्ने सेनकालीन तोपको संरक्षण भएन

साथै यसै स्थानमा लडाइको समयमा प्रयोग भएका तोपको गोला पनी छर्पस्ट देख्न सकिन्छ । यहाँ विभिन्न ठाउँमा दाग्ने ६ तोप छन् । यहाँ भएको काली तोप रक्सौल, लाली तोप पोखरा, अरु दुई पथलैया र बागमती सम्म हान्न मिल्ने अन्य दुई तोप छन् ।