पाल्पामा तीन सय बढी तोपका गोला भेटिए

पाल्पा। पाल्ल्पाको तानसेनमा घडेरी खन्ने क्रममा तीन सय बढी तोपका गोला भेटिएका छन् । यहाँको जिल्ला अस्पताल नजिकै गोलाखानामा घडेरी खन्ने क्रममा तीन सय ३० भन्दा बढी तोपका गोला भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो। प्रहरी नायब उपरीक्षक थापाका अनुसार नेपाली सेनाको जग्गा रहेको ठाउँमा घडेरी खन्ने क्रममा पुराना तोपका […]

सम्बन्धित सामग्री

पाल्पामा भेटियो ३०० वर्ष पुराना तोपका गोला

पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा नेपाली सेनाले बनाउन लागेको पाहुनाघर (गेस्ट हाउस)को जग खन्ने क्रममा गोलाखानामा पुरानो हतियार तोपगोला भेटिएको छ । दुई, तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुनसक्ने अनुमान गरिएको ती गोला तानसेन नगरपालिकाको वडा नं ४ स्थित पुरानो गोलाखानामा (हाल पाल्पा अस्पताल नजिक) भेटिएका हुन् । पाल्पामा नेपाली सेनाको पल्टन स्थापना भएदेखि नै …

पाल्पामा तोपको गोला भेटियो

पाल्पा – पाल्पाकाे सदरमुकाम तानसेन नजिकै घडेरी खन्ने क्रममा ठूलो सङ्ख्यामा तोपका गोला फेला परेका छन् । तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । बाइसे/चौबीसे राज्य एकीकरणको समयताका त्याे ठाउँमा गोलखान रहेका कारण तोपका गोला फेला परेको पाल्पा इतिहासका जानकार निर्मल श्रेष्ठले बताउनुभयो । अहिलेसम्म तीन सय वटा गोला फेला परेको र उत्खननकाे क्रममा अझ धेरै भेटिन सक्ने श्रेष्ठको भनाइ छ । गोला ...

पाल्पामा ठुलो संख्यामा तोपका गोला भेटियो

पाल्पा सदरमुकाम तानसेन नजिकै घडेरी खन्ने क्रममा ठुलो संख्यामा तोपका गोला फेला परेका छन्।

पाल्पामा ठूलो संख्यामा तोपको गोला फेला

पाल्पा । पाल्पामा तोपको गोला फेला परेको छ । पाल्पाको तानसेनमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका हो । तानसेन नगरपालिका वडा नं. ४ गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । घडेरी खन्ने बेला अहिलेसम्म ३०० गोला […]

पाल्पामा घडेरी खन्दा भेटियो ठूलो संख्यामा तोपका गोला

पाल्पा : पाल्पामा घडेरी खन्दा ठूलो संख्यामा तोपका गोला फेला परेका छन्।तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा ती गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। अहिलेसम्म ३०० गोला फेला परेका छन्। अझै भेटिने क्रम रहेको उनले बताए।गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो। सोही ठाउँमा सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ।नेपाली सेनाले धेरै वर्ष पहिला जमिनमुनि पुरेको हुनसक्ने प्रहरीले जनाएको छ। अहिले