युवा संघको प्रदर्शनमा लाठीचार्ज

नेकपा एमालेको युवा संगठन युवा संघको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले लाठीचार्ज गरेको छ।...

सम्बन्धित सामग्री

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै सडकमा एकीकृत समाजवादी

भुटानी शरणार्थी प्रकरणको दोषीलाई कडा कारवाहीको माग गर्दै एकीकृ समाजवादी पार्टी सम्बद्ध भ्रातृ संगठन प्रदर्शनमा उत्रिएको छ। पार्टीको भ्रातृ संगठन युवा संघ बिहीवार माइतीघरमा प्रदर्शनमा उत्रिएको हो। 'युवा संघको खबरदारी, नउम्किउन भ्रष्टाचारी', 'युवाहरुको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर,' 'नक्कली भुटानी शरणार्थी काण्डका अपराधीहरुलाई कडा कारवाही गर' जस्ता नारा लेखिएको प्ले…

बैंकको चर्को ब्याजविरुद्ध धनगढीका व्यवसायी प्रदर्शनमा

बैंक तथा वित्तीय संस्थाहरुले कर्जामा लगाएको चर्को ब्याजदरको विरोध गर्दै धनगढीका व्यवसायीहरु प्रदर्शनमा उत्रिएका छन्।  कैलाली उद्योग वाणिज्य संघको आयोजनामा यहाँका व्यवसायीहरुले चर्को व्याजदरविरुद्ध बुधबार धनगढी बजारस्थित चौराहादेखि नेपाल राष्ट्र बैंकसम्म...

एसपिपीको विरोधमा एकीकृत समाजवादी निकट युवा संघको प्रदर्शन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)को विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।शनिबार काठमाडौंको माईतीघर मण्डलामा युवा संघको अतिरिक्त क्रियाकलाप विभागले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी युवाहरुले एसपिपीको विरोधमा चर्को नाराबाजीसमेत गरेका छन्। एसपिपीको बारेमा सरकारले स्पष्ट पार्नुपर्ने माग राखेर विभागले प्रदर्शन गरेको हो।एसपिपीका विषयमा विभिन्न व्यक्ति तथा संस्था जोडिएको र थप अन्योल सिर्जना गरेकाले यस विषयमा सबैले

बानेश्वरमा युवा संघको प्रदर्शनमा लाठी चार्ज

२४ जेठ, काठमाडौं । नेकपा एमालेको युवा संगठन युवा संघको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले लाठीचार्ज गरेको छ । नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि युवा संघका कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको हो । इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सरकारी गाडी रोकेपछि प्रहरीले लाठीचार्ज गरेको हो । हेर्नुस् तस्वीरहरु […]

अर्थमन्त्रीको राजीनामा माग्दै युवा संघको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– नेकपा एमाले निकट युवा संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। आइतबार राजधानीको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा समेत मागेका छन्। महँगी नियन्त्रण गर्न माग गर्दै उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका हुन्। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको भन्दै अर्थमन्त्री शर्माप्रति प्रदर्शनमा सहभागीहरुले आक्रोश पोखेका छन्। गभर्नरको निलम्बन […]

चलचित्र संघको कारण फेरि पर सर्यो ‘चपली हाइट ३’

फिल्म ‘चपली हाइट ३’ को प्रदर्शन मिति फेरि सारेको छ । आगामी बिहीबारबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म सरेर पुस ३० मा पुगेको छ । नेपाल चलचित्र संघको अनुरोधका कारण आफूले फिल्म सारेको निर्माता अर्जुन कुमारले बताए ।‘चलचित्र संघले आगामी चैत्रसम्मका लागि जुनै डेटमा पनि सिङ्गल नेपाली फिल्म रिलिज गर्ने निर्णय गरेको छ’ अर्जुन कुमारले भने ‘संघले ‘कठपुतली’ सिङ्गल रिलिज गर्ने वातावरण बनाउन गरेको अनुरोध मैले स्वीकारेको हो ।’ आफ्नो फिल्म रिलिजमा पनि सि

संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी डा. केसीको प्रदर्शन

विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी न्यूयोर्कमा आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनमा डा. गोविन्द केसीले सहभागिता जनाएका छन् । गत २० र २१ सेप्टेम्बर २०२१ का दिन दिउसो १ बजे देखि ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा डा केसीले सहभागिता जनाएका हुन् । त्यहाँ उनलाई साथ र समर्थन गर्न आएका नेपाली समुदायले विभिन्न नारा लेखेका सामग्रीहरू प्रदर्शन समेत गरेका छन् ।विश्वमा फैलिएको द्वन्द्व, पर्यावरणीय विनाश, सबैका लागि स्वास्थ्य र शिक्षा तथा कोभिडको खोपका विषयमा

डा.गोविन्द केसी शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अमेरिका पुगे

डाक्टर गोविन्द केसी अमेरिका पुगेका छन् । विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको कार्यालय न्यूयोर्कमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन केसी अमेरिका पुगेका हुन् । सोलिड्यारिटी फर डा.केसी एलाइन्स फर अमेरिकाका संयोजक सामाजिक अभियन्ता शिव प्रकाशका साथ उनी अमेरिकाको बोस्टन शहर पुगेका हुन् । २१, सेप्टेम्बरमा  संयुक्त राष्ट्र संघको महासभा बस्ने दिन विश्वमा फैलिएको द्वन्द, पर्यावरणीय विनाश, सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यान

अमेरिकामा हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन डा. केसीको अपिल

प्राध्यापक डाक्टर गोविन्द केसीले विश्व शान्ति दिवसको अवसरमा संयुक्त राष्ट्र संघको मुख्यालय भवन नजिकैको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्।

सर्वोच्चको फैसलाको विरोधमा माइतीघरबाट बानेश्वरसम्म युवा संघको विरोध प्रदर्शन

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि त्यसको विरोधमा नेकपा (एमाले)को भातृ संगठन युवा संघले विरोध प्रदर्शन गरेको छ। सर्वोच्चले सोमवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश जारी गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो। युवा संघको विरोध र्‍याली माइतीघरबाट बानेश्वरसम्म पुगेर फर्किएको थियो। प्रदर्शनमा सहभागीहरुले अदालतको निर्णयले दलीय व्यवस्थामाथि…