काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)को विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।शनिबार काठमाडौंको माईतीघर मण्डलामा युवा संघको अतिरिक्त क्रियाकलाप विभागले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी युवाहरुले एसपिपीको विरोधमा चर्को नाराबाजीसमेत गरेका छन्। एसपिपीको बारेमा सरकारले स्पष्ट पार्नुपर्ने माग राखेर विभागले प्रदर्शन गरेको हो।एसपिपीका विषयमा विभिन्न व्यक्ति तथा संस्था जोडिएको र थप अन्योल सिर्जना गरेकाले यस विषयमा सबैले